ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालले ७ करोड रकम पायो

जावेद अन्सारी by जावेद अन्सारी
८:५८ बिहान, अशोज २८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज २८ गते ।
सरकारले भेरी अस्पताल नेपालगन्जलाई ७ करोड बजेट विनियोजन गरेको छ । सरकारले चालू आर्थिक बष २०७६÷७७ को नीति तथा कार्यक्रममा भेरी अस्पताललाई विशेषज्ञ सेवा दिने गरी स्तरोन्नती गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार, संघीय सरकारले अस्पताललाई चालु आर्थिक बर्ष ७७÷७८ मा ७ करोड रकम विनियोजन गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उक्त रकमलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा अहिले योजना बनाउने काम भइरहेको अध्यक्ष धितालको भनाइ छ ।

‘मोटामोटीरुपमा योजना बनाइसकिएको छ उहाँले भन्नुभयो–‘बोर्ड बैठक बसेर त्यसलाई औपचारिकता दिने तयारीमा छौं ।’ अस्पतालमा रहेको पोष्टमार्टम ब्लक अत्याधुनिक बनाइने भएको छ । त्यसमा करिव १ करोड खर्च गर्ने तयारी अस्पताल विकास समितिको छ । अस्पतालमा पाँच सय शैयाको क्षमता बढाउने गरी थप डेढ सय शैया खरिद गरिने छ ।

प्रसूतिगृहदेखि सिटि स्क्यानसम्मको बाटोमा ट्रस्ट निर्माण गर्ने, आवश्यक उपकरणदेखि अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउने तयारीमा अस्पताल विकास समिति छ । अस्पतालमा २६ विभाग छन् । ती विभागलाई चाहिने उपकरण, जनशक्तिलगायतको व्यवस्थापन यही बजेटमा गरिने अध्यक्ष धितालले बताउनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

अस्पतालले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । त्यसकालागि ७० लाख बजेट विनियोजन गरिने पनि अध्यक्ष धितालले बताउनुभयो । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पताललाई अत्याधुनिक अस्पतालका रुपमा मात्र विकास नगरेर यहाँबाट प्रवाह गरिने सेवालाई पनि अत्याधुनिक र गुणस्तरीय बनाइने समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, सबै नागरिकले सहज तरिकाले सेवा पाउने गरी अस्पताललाई विकास गरिने छ । अस्पतालले यही कार्तिक एक गतेदेखि इर्मेजेन्सी सेवा निःशूल्क गर्ने घोषणा गरिसकेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बिषयक दुई दिने कार्यशाला सम्पन्न

Next Post

आईपीएलमा हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईकाे तेस्राे जित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post

आईपीएलमा हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईकाे तेस्राे जित

कोभिड-१९ बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित

बाँकेमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण, एकैदिन ८६ जना संक्रमित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 96%
Pressure: 1012.87mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?