ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वास्थ्य तथा आँखा चेक शिविरमा २२२ जनाको चेकजाँच

जावेद अन्सारी by जावेद अन्सारी
७:०४ मध्यान्ह, पुस २६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके पुस २६ गते ।
बाँकेको कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकहरुलाई निशुल्क स्वास्थ्य जाँच तथा आँखा चेक शिविर गरेको छ । कार्यालय परिसरमा आयोजना गरिएको उक्त शिविरमा २ सय बढीको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा २ सय २२ जनाको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको प्रमुख भण्डारीले बताउनुभयो । त्यसक्रममा २ जनामा उच्च रक्तचाप, तीनजना चालकमा दुरदृष्टि समस्या र ८० जना चालकका आँखामा एलर्जी समस्या देखिएको आँखा चेकजाँचमा संलग्न चिकित्सक सन्जु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एलर्जी समस्या देखिएका चालक तथा सहचालकहरुलाई औषधि दिँदै आवश्यक परामर्श समेत दिएको छ ।

पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालक तथा सहचालकहरुलाई कार्यालय अगाडी रोकेर स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको थियो । ‘सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था ठिक हुन जरुरी छ ट्राफिक प्रमुख भण्डारीले भन्नुभयो–‘त्यसमा झन आँखा र ब्लड प्रेसर ठिक भएन भने दुर्घटनाको जोखिम हुन्छ त्यही भएर उनीहरुलाई समयमा आफ्नो स्वास्थ्यबारे ध्यान दिन सचेत पार्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरिएको हो ।’ अधिकांश सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि हुने गरेको छ । त्यस्को कारक चालक तथा सहचालकहरुको स्वास्थ्य अवस्था ठिक नहुनु पनि एक हो ।

त्यही भएर उनीहरुको स्वास्थ्य अवस्था जाँचसँगै आँखा चेक गरिएको प्रमुख भण्डारीले बताउनुभयो । दुर्घटना न्यूनिकरणमा टेवा पुर्याउन यसखालको कार्यक्रमले ठूलो मद्धत गर्ने पनि उहाँले बताउनुभयो । निशुल्क स्वास्थ्य जाँच तथा आँखा चेक शिविर आयोजना गरिएपनि चालक तथा सहचालकहरु पनि खुसी भएका थिए । आफ्नो स्वास्थ्य अवस्था निशुल्क जाँच गराउन पाउँदा उनीहरु पनि दंग भएका थिए ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आजदेखि चरा गणना गरिने

Next Post

ट्रम्पविरुद्ध महाअभियोग लगाउने डेमोक्र्याट्सको संकेत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
Next Post

ट्रम्पविरुद्ध महाअभियोग लगाउने डेमोक्र्याट्सको संकेत

‘जसपा नेताहरुको एउटै स्वर, संसद भंग असंबैधानिक, राजावादीले टाउको नउठाए हुन्छ’

ओली समूहको खजुरामा भेला, शंकर पोखरेल सहभागी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?