ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको बैठक

News Desk by News Desk
९:१३ बिहान, फाल्गुन १२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा

काठमाडौं फागुन १२ गते ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो । यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् ।

तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

दाहाल–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

Next Post

संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा: शाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

८:१७ बिहान, मंसिर ९, २०८३
अपराध

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

५:४५ बिहान, मंसिर ९, २०८३
बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा
दुर्घटना

बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा

१२:५३ बिहान, मंसिर ९, २०८३
बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
मुख्य समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

११:४८ मध्यान्ह, मंसिर ८, २०८३
खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम
मुख्य समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

४:३१ बिहान, मंसिर ७, २०८३
कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

१:३६ बिहान, मंसिर ६, २०८३
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
Next Post

संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा: शाही

मानव बेचविखन नियन्त्रणका लागि नेपाल-भारतका संस्थाहरु एकमत भए

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
15°
Clear
6:47 am5:23 pm +0545
Feels like: 15°C
Wind: 2km/h ENE
Humidity: 93%
Pressure: 1017.95mbar
UV index: 0
ThuFriSat
25°C / 12°C
25°C / 12°C
26°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?