ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दैलेखबाट बाघ र रेडपाण्डाको छालासहित आठ जना पक्राउ

News Desk by News Desk
३:४५ मध्यान्ह, चैत्र १४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

दैलेख चैत १४ गते ।
प्रहरीले दैलेखमा बाघ र रेडपाण्डाको छालासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई दैलेखको नारायण नगरपालिका–३ खुर्सानिबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नौमुले गाउँपालिका–२ बाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राति पक्राउ गरेको दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

दैलेखको नौमुले गाउँपालिका–२ बाट दैलेख बजार आउँदै गरेको ०२००१ज००३६ नम्बरको डबल क्याप बोलेरो जिपलाई चेक चाज गर्दा वन्यजन्तुको छाला बरामद गरी पक्राउ परेका आठ जनालाई डिभिजन वन कार्यालय दैलेखमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–३ नाउँले बस्ने ५१ वर्षीय धनबहादुर मगर, सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय कबिराम अधिकारी, नौमुले–४ बस्ने १९ वर्षीय गाडी चालक रोशन बस्नेत, नौमुले–२ बस्ने ३३ वर्षीय धनबहादुर पुरी रहेका छन्।
यस्तै, नौमुले गाउँपालिका–३ बस्ने २२ वर्षीया दलबहादुर खत्री, नौमुले–२ बस्ने ४५ वर्षीया हस्तबहादुर थापा, भगवतीमाई गाउँपालिका–१ बस्ने २७ वर्षीय गोबिन्द थापा र सोही गाउँपालिका २ बस्ने–५६ वर्षीय धनबहादुर रावत रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाई ११ ईन्च चौडाई भएको रातो कालो रङको रेडपाण्डाको जस्तो देखिने जनावरको छाला, ५ फिट ९ इन्च लम्बाई, १ फिट ५ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ १ फिट ६ इन्च गोलाई भएको छाला र ३ फिट १ इन्च गोलाई भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला बरामद गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगन्जमा आयोजना गरिएको महोत्सव रोकियो

Next Post

आज हिमाली र पहाडी जिल्लामा फागु मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

आज हिमाली र पहाडी जिल्लामा फागु मनाइँदै

बर्षौको प्रतीक्षापछि उपत्यकाका घरघरमा आजदेखि मेलम्चीको पिउन योग्य पानी

अनलाइन पत्रकार संघको दोस्रो बैठक सम्पन्न, रक्तदान कार्यक्रम गर्ने निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?