ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गाभर लायन पार्क र सम्शेरगन्जमा युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

News Desk by News Desk
१०:२३ मध्यान्ह, बैशाख ४, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ४ गते ।
कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले बाँकेको गाभर लायन पार्क र सम्शेरगन्जस्थित सर्पदंश उपचार केन्द्रमा निर्माण गरिएको शौचालय हस्तान्तरण गरिएको छ ।

क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले गाभर पार्क ब्यवस्थापन समितिका अध्यक्ष युवराज शाहीलाई तथा उपाध्यक्ष पंचम गुरुङले राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खुम बस्नेत, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम शाह र नेपाली सेनाका प्रमुख सेनानी मिलनध्वज खाँणलाई साँचो तथा प्रमाणपत्र दिएर शौचालय हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै क्लबका प्रमुख संरक्षक सिद्दिकीले संस्थाले हस्तान्तरण गरेको शौचालयको आगामी दिनमा संरक्षण गर्ने जिम्मा स्थानीयको भएको बताउनुभयो । उहाँले गाभर लायन पार्क र शमसेरगन्जसिथत सर्पदंश केन्द्रमा शौचालयको निके आवश्यकता रहेकोले कतार च्यारेटीसंग आग्रह गरेर शौचालय निर्माण गराउन सहयोग प्राप्त गरिएको बताउनुभयो ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बस्नेतले सर्पदंश केन्द्रमा सेवाग्राहीहरुको चाप निकै हुने भएकोले आफुले शौचालय बनाई दिन युनेस्कोलाई गरेको आग्रह स्वीकार गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले बाँके जिल्लाका ७ वटा स्थानमा शौचालय निर्माण गरेको क्लबका कार्यकारी निर्देशक रबि तुलाधरले जानकारी दिनुभयो । उहाले आगामी दिनमा बाँकेका थप २० वटा स्थानमा शौचालय निर्माण गर्ने योजना रहेको पनि बताउनुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नयाँ बर्षको शुभकामना सङ्गै सुवेदी कल्याण प्रतिष्ठान नेपाल बाँके शाखाको पाँचौ साधारण सभा सम्पन्न

Next Post

आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?