ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नयाँ बर्षको शुभकामना सङ्गै सुवेदी कल्याण प्रतिष्ठान नेपाल बाँके शाखाको पाँचौ साधारण सभा सम्पन्न

News Desk by News Desk
१०:१९ मध्यान्ह, बैशाख ४, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ४ गते ।
सुवेदी सुवेदी बिच भाइ बन्धु र भाईचाराको सम्बन्धलाई गाढा बनाउने उदेश्य सङ्गै सुवेदी कल्याण प्रतिष्ठान नेपाल जिल्ला शाखा बाँकेको पाचौं साधरण सभा प्रतिष्ठानकि अध्यक्ष लक्ष्मी सुबेदीको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ। सभाले यज्ञ प्रसाद सुबेदीको अध्यक्षतामा एघार सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।

सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भैइसके पछि अध्यक्ष सुबेदीले सधै निस्वार्थ, निस्पक्ष,सेवाभाव का साथ काम गर्ने र समाज प्रति उत्तरदायी हुने निस्पक्ष रुपमा सबैसङ्ग सहकार्य गरि हरेक किसिमका सामाजिक कार्य कुशलतापूर्वक निभाउन कटिबद्ध रहने छु भन्दै प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिष्ठानले आज जेष्ठ नागरिक र विभिन्न क्षेत्रमा ( सहकारी , उद्योग, बाणिज्य , पत्रकारिता) निर्वाचित भएका सुवेदी बन्धु र चेली हरुलाई हार्दिक बधाई सम्मानका साथमा मायाको चिनो समेत प्रदान गरेको हो ।

प्रतिष्ठानले बाँके जिल्ला भरी छरिएर रहेका सुवेदी बन्धुहरुलाई एकीकृत गर्दै पुख्र्यौली सस्कार र परम्परालाई बचाई राख्नको लागि र आफ्नो कुल देवतालाई सम्झिनको लागि प्रतिष्ठान मार्फत काम गरिरकेको प्रतिष्ठानको केन्द्रिय सदस्य होमप्रकाश सुबेदीले जानकारी गराएका छ्न ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एवम् प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष समेत रहेका आनन्द सुबेदीले सुवेदी कल्याण प्रतिष्ठानले आज सम्म गरेका काम र उदेश्य बारे प्रष्ट पारेका छन् ।उनले मष्टा र बराह पुजा गरि बर्षमा दुई प्रकारको पुजा गरि कुल देवतालाई सम्झिने गरेको बताए।

सुबेदीको कुल पुजामा बलि प्रथालाई मान्यता नदिइएको र जेष्ठ पुर्णिामा र मंसिर पुर्णिामा सबै सुवेदी भाई बन्धु एकै ठाउँमा जमघट भैइ कुल देवतालाई सम्झिने गरेको उनले बताए। कार्यक्रममा बाँके जिल्ला र बर्दिया जिल्लामा बसोबास गर्दै आएका सुबेदीको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

माघ मिलन कार्यक्रमको समिक्षा बैठक सम्पन्न

Next Post

गाभर लायन पार्क र सम्शेरगन्जमा युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

गाभर लायन पार्क र सम्शेरगन्जमा युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?