ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नगरमा छाडा चौपायका कारण दुर्घटना, उपमहानगरपालिका मुकदर्शक

जावेद अन्सारी by जावेद अन्सारी
९:४८ बिहान, अशोज २५, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके असोज २५ गते ।

वीपी चोकदेखि धम्जोजी जाँदै थिए । उनी आफ्नै गतिमा थिए । अनटेस्ट मोटरसाइकल भएकाले उनको गति कमै थियो । तर सडकमा अचानक खच्चड निस्कियो । र, मोटरसाइकलमा झ्याम्म ठोक्कियो ।

नेपालगन्ज उपमहानगरपालिका ११ त्रिभुवन चोकका प्रदीप वर्मा घाइते भए । उनको ज्यान त जोगियो तर हात भने भाँचियो । उनको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

उनीमात्र होइन नगरपालिकाको गैरजिम्मेवार र वेवास्ताका कारण नगरभित्र यस्ता सवारी दुर्घटना दैनिकजस्तो भइरहेका छन् । छाडा गाइगोरु तथा गधा खच्चड व्यवस्थित गर्न नसक्दा नगरभित्र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ ।

यस्तै नगरसमेत क्रुप बनेको छ । नगरका मुख्य चोक र बजारक्षेत्रमा गाइगोरुको भीड नै लाग्ने गरेको छ । यहाँसम्मकी व्यस्त सडकमै गोरुको लडाइ नेपालगन्ज नगरमा देख्न सकिन्छ । गाइगोरुको लडाइले पैदल हिड्ने देखि रिक्सा, अटो र मोटरसाइकल चलाउनेलाई ठूलै जोखिम निम्तिने गरेको सर्वसाधरणहरु बताउँछन्।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

छाडा पशुचौपाया व्यस्थित गर्ने सवालमा नेपालगन्ज उपमहानगरपालिकाले चासो नै दिन सकेको छैन्। मेयर धवल शम्शरे राणा, उपममेयर उमा थापामगर मुकदर्शक बनेका छन्।

उनीहरु त चार पांग्रे सवारीसाधनमा चढ्छन् । र, उनीहरुलाई के को जोखिम ? एकजना स्थानीयले भन्दै थिए । जोखिम भनेकै पैदल हिड्ने, अटो चलाउने, साइकल चलाउने र मोटरसाइकल चलाउनेलाई नै हो ।

नेपालगन्ज नगरमा जडान गरिएका सोलारवत्ती पनि बल्दैनन् । जस्का कारण रातीको समयमा दुर्घटना झन हुने गरेका छन्।

ADVERTISEMENT

यहाँसम्म ठेला पसल व्यापारी पनि छाडा पशुचौपायाका कारण तनावमा छन् । ठेलामा राखिएका केरा, स्याउलगायतका फलफुल र तरकारी खाइदिने गरेका छन् ।

Share150Tweet94SendShare
Previous Post

म बेग्लै बन्न चाहन्छु – रंजिता खड्का

Next Post

कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते
दुर्घटना

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

२:१२ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
Next Post

कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

वाईसिएल नेपालगन्जको अध्यक्षमा इमाम खान

बागेश्वरीका महन्तद्धारा पत्रकारमाथि दुव्र्यवहार, महासंघद्धारा भत्र्सना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?