ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

News Desk by News Desk
११:०६ बिहान, बैशाख १६, २०७९
एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो
742
सेयर
663
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
चुनावमा उम्मेदवारहरु मतदातालाई भ्रममा पार्न कतिसम्म झुट बोल्छन भन्ने उदाहरण खोज्न टाढा जानु नै पर्दैन त्यसको लागि पशुपति दयाल मिश्रलाई हेरे पुग्छ ।

नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा ब्यस्त भएका मिश्रले अफुहरुको पहलमा केपी शर्मा ओलीले भेरी अस्पताललाई बिशिष्टिकृत अस्पतालकारुपमा बिकास गरेको उल्लेख गर्दै आएका छ्न।

उनले सार्बजनिकरुपमा स्वास्थ्य क्षेत्रमा केपी ओली सरकारले ठूलो योगदान गरेको बताउँदै आएका छ्न । त्यतीमात्र होइन बजेटकै ब्यबस्थापन ओली सरकारकै पहलमा भएको दाबी गरेका छ्न । तर ओली सरकारले संघीय सरकार मातहत रहेको भेरी अस्पताललाई प्रदेश अस्पतालमा खुम्च्याउने काम गरेको थियो । भएको सेवा सुबिधा समेत खोस्ने काम गरेको थियो ।

तत्कालीन नेपालगन्जबाट प्रतिनिधित्व गर्ने संघीय साँसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइको पहलमा भेरी अस्पताललाई पुनः संघीय सरकार मातहतमा कायम गरिएको हो । पूर्वमन्त्री राई भन्छन् – केपी ओलीको पालामा प्रदेश मातहतमा खुम्च्याइएको भेरीलाई मेरै पहलमा संघीय सरकार मातहत कायम गरियो ।

RELATED POSTS

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

ADVERTISEMENT
Share344Tweet166SendShare
Previous Post

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

Next Post

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

१०:४४ बिहान, जेष्ठ ३, २०७९
नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

Discussion about this post

Currently Playing

Recommended Stories

नेकपा नेता यादवलाई नेपालगञ्ज पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली

१:१५ मध्यान्ह, माघ २, २०७७

आज धेरै ठाउँमा बर्षा, सतर्क रहन आग्रह

९:५१ बिहान, भदौ ११, २०७८

४ केजी अफिमसहित ३ जना पक्राउ

६:५१ बिहान, अशोज ५, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3640 shares
    Share 1503 Tweet 890
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2286 shares
    Share 929 Tweet 565
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2356 shares
    Share 1013 Tweet 560
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2039 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?