ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

News Desk by News Desk
२:५१ मध्यान्ह, बैशाख १६, २०७९
सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल
435
सेयर
419
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके बैशाख १६ गते ।
नेकपा एमालेका उम्मेदवार खिल प्रसाद भुषालले हामी धेरै बोल्छौ धेरै कुरा निर्णय गराउछौ मात्र कागजी रुपमा तर त्यसलाई कार्यन्वयन गर्नमा सधै पछि पर्छौ भन्दै आफू कम बोल्ने कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यन्वयन गर्ने बताए यदि मैले त्यसो गरिन भने मलाई तपाईहरुले थप्पड हान्न सक्नुहुनेछ भने कोहलपुरका जनता माझ।

नेकपा एमाले कोहलपुरले चौथो दिन पनि बिहानै वडा नम्बर ५ को उदयनगर टोलमा घरदैलो , जेष्ठ नागरिक सम्मान र वडा नम्बर ९ र १० मा परिचयात्मक कार्यक्रम लाई तीब्रता दिएको छ। ९ र १० मा भएको वडाको वडा अध्यक्ष र सदस्य सहितको परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै उनले सम्पतीमा छोरिको समान हक कार्यन्वयन गर्न आफ्नो पहिलो पहल हुने बताए।

सम्पतीमा छोरिलाई समान हक दिने छोराछोरी समान हुन भनेता पनि छोराछोरिलाई अझै नि फरक व्यवहार गरेको बताए उनले छोरालाई राती हिड्दा निर्धक्क भएर हिढ्न सक्ने तर छोरिलाई डरले अनि समाजमा हुने विभिन्न अपराधीक घटनाले गर्दा रातिमा केही अति आवश्यक काम परेर हिड्न पर्दा नि डराइ डराई हिढ्नु पर्ने अवस्थाको अन्त गर्न पहल गर्नेछु उनले कोहलपुर नगरपालिकाको सुरक्षा कडाइलाई व्यवस्थित र गाउँ र नगरका चोक चोकमा सिसि टिभी क्यामरा जोड्ने पहल हुने बताउदै यस अघि पार्टीले ल्याएको घोषणा पत्रका ५० बुदे घोषणा पत्र मध्य ५६ प्रतिशत कामहरु सम्पन्न भएको बताउदै बाँकी कामहरु निरन्तर रहेको बताए ।

उनले समाजवाद र समृद्ध कोहलपुर निमार्णका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले जातिय विभेद लैगिक विभेद अत्यको लागि एमाले सरकार आवश्यक रहेको बताए ।उनले गरिब जनताका सन्ताहरुका लागि निशुल्क शिक्षा ( पोषाक, जुत्ताचप्पल , झोला र कापी किताब ) निशुल्कः गराउने र आधारभुत तहसम्म मातृभाषामा पढ्न पाउने बाताबरण सिर्जना गराउने प्रतिबद्धता गरे।
यस्तै ९ नम्बर र १० नम्बर वडाका वडा अध्यक्ष र सदस्यहरुले वडाको बिकासको लागि हरेक दिन जनताकै घरदैलोमा पुग्ने र जनताको समस्यालाई आत्मसात गरि नमुना वडा अनि खुशी र सुखी वडाबासी बनाउने प्रतिबद्धता गरेका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले समृद्ध कोहलपुर निमार्णका लागि एमाले उम्मेदवार लाई विजयी गराउन अपिल गरे । उनले जनताका साथमा सदैव रहने पार्टी र त्यस पार्टीमा आवद्ध रहेका उम्मेदवारलाई विजयी गराई समृद्ध कोहलपुर निमार्णका लागि संचालन गरिएका योजनाहरु पुरा कार्यान्वय गराउन समेत अनुरोध गरेका छन।कार्यक्रममा नेकपा एमालेका रामकुमारी थारु , शिला थारु दुर्गा थारु , प्रेम भुषाल, बसन्ती अधिकाती होमकृष्ण सुबेदी लगायतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

ADVERTISEMENT
Share184Tweet105SendShare
Previous Post

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

Next Post

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

एमालेका उम्मेदवार पाठकको उम्मेदवारी खारेज

एमालेका उम्मेदवार पाठकको उम्मेदवारी खारेज

सञ्चारकर्मीसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

सञ्चारकर्मीसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 5km/h S
Humidity: 66%
Pressure: 1016.93mbar
UV index: 7
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?