ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

News Desk by News Desk
२:२२ मध्यान्ह, बैशाख १६, २०७९
पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह
739
सेयर
730
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
नेपाली काङ्ग्रेस कोहलपुरमा मेयर पदमा बागी उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छ्न। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिदै पार्टीबाट आधिकारिक उम्मेदवार बनेका पूर्णप्रसाद आचार्यलाई समर्थन गरेका हुन ।

बागी उम्मेदवारी फिर्ता लिएपछि शर्माले पार्टीले आधिकारिक उम्मेदवार बनाएको पूर्णप्रसाद आचार्यलाई जिताउन सबैमा अपिल गरेका छ्न । पार्टीको निर्णय आफुले मानेर जाने बताउँदै प्रदेश क्षेत्र नम्बर १ ख का सभापति समेत रहेका शर्माले सबै कार्यकर्ता तथा नेताहरुलाई कांग्रेसको पक्षमा एक हुन आह्वान गरे ।

उनले भने–ञटिकट पाउने लाइनमा म आफै अगाडि थिए । अन्तिममा मेरो नामलाई पछाडि पारियो । यसमा मेरो मन दुखेको छ । तर पार्टीले आधिकारिकरुपमा पूर्णलाई उम्मेदवार बनाएपछि उहाँलाई जिताउनु हामि सबैको दायित्व हो ।झ उनले मेयर, उपमेयर तथा नगरपालिकाका १५ वटै वडाअध्यक्ष तथा सदस्यहरुलाई जिताउन सबैलाई आह्वान गरे ।

यस्तै कांग्रेस नगर उपसभापति भरत शर्माले दिएको राजीनामा पनि फिर्ता लिएका छ्न। शर्माले आन्तरिकरुपमा आएका समस्यालाई पार्टीभित्रै हल गरिने बताउँदै निर्वाचनमा भने पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरु एक भएर जानु पर्ने बताए । उनले काँग्रेसबाट टिकट पाएका सबै उम्मेदवारलाई जिताउंनु सबै कार्यकर्ताको दायित्व भएको बताए ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

शर्माले बागी उम्मेदवारी फिर्ता लिएसंगै पार्टी कार्यालयमा लगाइएको ताला समेत खुलेको छ । शर्माको बागी उम्मेदवारी फिर्ता पछि कार्यकर्ताहरुमा उत्साह देखिएको छ । उत्साहित काँग्रेसी कार्यकर्ताहरुले मोटरसाइकल ¥याली निकालेर नगर परिक्रमा गरेका थिए ।

बागी उम्मेदवारी फिर्ता गर्नेक्रमा निर्वाचन अधिकृतको कार्यालयमा शर्मासंगै नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय संजयकुमार गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सदस्यद्वय टेकनारायण भुसाल, अंजना पाण्डे, जिल्ला सभापति नारायण प्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि तथा प्रभावशाली नेता भानुभक्त भट्टराई मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुबेदी, काँग्रेसका नगरसभापती वीरेन्द्रबहादुर शाहलगायतको उपस्थिती रहेको नगर सचिब बाल कुमार शर्माले जानकारी दिए ।

ADVERTISEMENT
Share301Tweet183SendShare
Previous Post

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

Next Post

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

कांग्रेसको सम्पर्क कार्यालयमा आक्रमण हुँदा ७ जना घाइते, एमालेका कार्यकर्तामाथि आरोप

एमालेका उम्मेदवार पाठकको उम्मेदवारी खारेज

एमालेका उम्मेदवार पाठकको उम्मेदवारी खारेज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?