ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

News Desk by News Desk
९:३२ बिहान, बैशाख १६, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
582
सेयर
528
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
राजनीतिमा छोटो समयमा व्यापक चर्चा कमाएका नेता हुन कमरुद्दिन राई । नम्र बोली अनि सरल स्वभावका कारण उनी सबैका प्रिय मानिन्छन् ।

अकबर अली (गोब्रे) र हभिभन राईको कोखबाट २०३४ सालमा नेपालगन्जमा जन्मिएका कमरुद्दिन राई सरल स्वभावका व्यक्ति त हुन नै उनी निडर पनि छन् । सानै उमेरदेखी समाजसेवा गर्न रुचाउने राईको आधाआधी जिवनत समाज सेवा अनि अरुलाई सहयोग गर्दै बितेको छ । १९ बर्षको उमेर देखि नै राजनीति गरे पनि उनले पद र शक्तिलाई कहिल्यै चासो दिएनन् ।

उनले लामो समय पार्टीको कुनै पदमा नबसेरै भएपनि जनताको सेवामा निरन्तर खटिनै रहे । तर पछिल्लो समय भने उनले जनता समाजवादी पार्टीको जिल्ला कमाण्डर छन अर्थात जिल्ला नेतृत्व हाँकिरहेका छन् । तिनै कमाण्डर अहिले नेपालगन्जको मुहार फेर्ने सपना बोकेर उपमेयरमा चुनावी प्रतिस्पर्धामा छन् ।

उनकै नेतृत्वमा २०६४ र २०७० सालको संविधानसभाको चुनावमा पार्टीलाई जिताउन सफल भए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । उनी नेपालगन्जमा मात्रै नभैइ समग्र बाँके जिल्लामा एउटा परिचित नाम अनि युवाहरुको रोजाईमा पर्न सफल र युवाहरुकालागि भविष्यमा सम्भावना बोकेका नेता हुन् ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

जनता समाजबादी पाटी भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी केवल नमकालागी नभई कामकालागी पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित छन् । पछिल्लो समय देशको अनि पार्टीभित्रको खिचातानीले उनलाई मेयरको टिकट पाउन अलि गार्हो भएता पनि राजनीतिमा अवसर सबैलाई दिनुपर्छ भन्ने सोचले आफू केही लचिलो भएको बताए ।

झण्डै २ दशक बढि लामो राजनीतिक यात्राको संघर्ष पछि आज उनी नेपालगन्जमा उपमेयरमा चुनाव लड्दैछन् । उनको यो सफलतासँगैनेपालगन्जका जनता एकदमै हर्षित भएका छन् । टिकट मात्र पाउँदा यति हर्षित छन् । भने उनले सफलता प्राप्त गरेको दिन जनताको मन हर्षले बिभोर हुनेछ । यो समयसम्म आई पुग्दा उनले पार्टी र जनसमुदायको हीतकालागी थुप्रै विकासका कामहरु गरेका छन् ।

नेपालगन्जमा एउटा उनी मात्र एक यस्ता नेता हुन् जसलाई अन्य पार्टिमा आस्था राख्ने र फरक बिचार भएकाहरुले पनि साथ दिएका छन् । नेपालगन्जको बिकास र सेवामा प्रत्येक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभैइ समग्र उपमहानगरपालिका भित्र रहेका जुनसुकै समुदाय किन नहोस् चेतना स्तरबाट बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ्न।

ADVERTISEMENT

उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । यसका साथै राज्यद्धारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै उनको जिवनको राजनीतिक प्रयास रहेको छ । उनले समाजसेवा अनि राजनीति बुझेको दिन देखि आजका दिनसम्म जस्तो सुकै अवस्था आएतापनि कहिले डगमगाएन् ।

जनआन्दोलन होस् वा मधेश आन्दोलन होस् । कोभिड १९ ले थलिएको बेला नै किन नहोस् । उनी निरन्तर जनताको काममा दिनरात खटिएका छन् । उनी जनताका काममा खटिएकै कारण जनताको प्रिय बनेका छन् । जनतासँग काम गर्न रुचाउने अनि जनतालाई उनको सहयोगी भावना र काम मनपर्ने हुँदा कहि कतै बिपक्षले उनको राजनीतिक यात्रालाई असफल बनाउन दिनरात लागिरहँदा पनि जनताको चाहाना अनि हिम्मतले गर्दा उनिलाई यस निर्वाचनमा नगर उपप्रमुख पदमा लड्ने हिम्मत मिलेको छ ।

उनले आफू नगर उपप्रमुख भएपछि सबैभन्दा पहिले जुनसुकै बर्ग समुदायको बिपन्न परिवार होस उनिहरुको लागि स्वास्थ्य, शिक्षा र रोजगारीको गारेण्टी गर्ने र अन्य जिल्ला र गाउँठाउँबाट आउने महिला दिदिबहिनिहरुलाई बजारमा किनमेल गर्न आउँदा शौच गर्न समस्या हुने हुँदा महिला विशेष शौचालय निर्माण गर्ने र नेपालगन्ज भित्र पार्किङ व्यवस्था र रिक्सा ठेलालाई व्यवस्थित गर्दै नेपालगन्ज लाई सुन्दर नगरी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आशा छ उनले जनमतको कदर गर्दै पार्टी अनि आफुले बनाएका चुनावी नारा अनि प्रतिबद्धतालाई पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैनन् ।

Share265Tweet132SendShare
Previous Post

दीपक वर्मा चुनावी अभियानमा व्यस्त

Next Post

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

सम्पतिमा छोरिको समान हक कार्यन्वयन हुन्छ– खिल प्रसाद भुषाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 5km/h S
Humidity: 66%
Pressure: 1016.93mbar
UV index: 7
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?