ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

स्थानीयबासीले राजिव वर्मालाई भने–‘जित सुनिश्चित छ, ढुक्क हुनुस्’

News Desk by News Desk
११:५३ बिहान, बैशाख २१, २०७९
स्थानीयबासीले राजिव वर्मालाई भने–‘जित सुनिश्चित छ, ढुक्क हुनुस्’
539
सेयर
494
VIEWS
ShareTweetSendShare

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँके बैशाख २१ गते ।
जसपा र माओवादी केन्द्रको गठबन्धनबाट जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार राजिव वर्मालाई स्थानीयले पाँच बर्षका लागि अनुमोदन गर्ने बताएका छन् ।

घरदैलोका क्रममा विभिन्न गाउँमा बाजागाजासहित पुगेका उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए । तपाईंहरुले राम्रो काम गर्नुभएको छ, फेरि हामी तपाईंहरुलाई नै जिताउँछौं, स्थानीयले भने–‘जित सुनिश्चित छ, ढुक्क भएर जानुस्ू अध्यक्ष पदका उम्मेदवार वर्मालगायतका उम्मेदवार जानकी गाउँपालिकामा घरदैलो अभियानमा व्यस्त छ ।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार पहिलेपनि आफुहरु १४÷१५ सय मतले अन्य पार्टीभन्दा अगाडि रहेको र यो पटक माओवादी केन्द्र समेत मिलेकाले मत बढ्ने बताए ।
अध्यक्षका उम्मेदवार वर्माले गाउँपालिकालाई नमुना पालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् ।

ADVERTISEMENT
Share243Tweet124SendShare
Previous Post

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठको चर्चा

Next Post

सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा

सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

Discussion about this post

Currently Playing

Recommended Stories

जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

५:१६ मध्यान्ह, चैत्र ८, २०७८

रुपैडिया नाकाबाट ठूलो संख्यामा नेपाली भित्रिए

१०:३१ मध्यान्ह, जेष्ठ ७, २०७७
मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

१०:०७ बिहान, बैशाख ८, २०७९

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?