ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

News Desk by News Desk
१२:१७ मध्यान्ह, बैशाख २१, २०७९
नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे
507
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २१ गते ।
नेपालगन्ज उपहानगरपालिकामा जसपाका तर्फबाट उपमेयर पदका उम्मेदवार कमरुद्दिन राईले चुनावी घरदैलोलाई तीब्रता दिएका छन् ।

नेपाली काँग्रेसको समेत समर्थनमा उपमेयर पदको उम्मेदवार बनेका राईले आज विहानै नेपालगन्ज उपमहानगरपालिका–१८ मा चुनावी घरदैलो गरेका छन् ।

उनीसँगै वडाअध्यक्ष पदका उम्मेदवारसहितका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । उपमेयर पदका उम्मेदवार राईप्रतिको जनलहर बढ्दै गएको छ ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सवालमा प्रभावकारी काम गर्ने विश्वास दिलाउँदै आएका छन् । नेपालगन्ज कर्णाली र सुदूरपश्चिम प्रदेशकै पुराना सहर भएकाले यसको विकासका लागि योजनाबद्ध ढंगबाट अघि बढ्नु पर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएपनि उनी निरन्तर जनताको सेवामा खटिररहेका छन् । उम्मेदवार भएपनि नभएपनि उनी जनताको सुखदुखमा जनताकै बीचमा रहने गरेका छन् ।

जस्का कारण नेपालगन्जबासीले राईलाई रुचाउने गरेका छन् । नागरिकको सेवामा अनवरतरुपमा खटिने व्यक्तिलाई नै चुनावमा जिताउनुपर्ने मतादाताहरुको भनाइ छ ।

ADVERTISEMENT
Share234Tweet114SendShare
Previous Post

सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा

Next Post

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने
राजनीति

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

७:४२ बिहान, असार २६, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
Next Post
नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

नेपालगन्ज वडा नम्वर ५ का मतदाताले भने–‘हाम्रो भोट प्रशान्तलाई’

नेपालगन्ज वडा नम्वर ५ का मतदाताले भने–‘हाम्रो भोट प्रशान्तलाई’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 6km/h ESE
Humidity: 90%
Pressure: 1002.37mbar
UV index: 1
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?