ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा

News Desk by News Desk
१२:०६ मध्यान्ह, बैशाख २१, २०७९
सवैका प्यारा मेयरका उम्मेदवार ‘नन्दलाल’ को बजारमा चर्चा
678
सेयर
610
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २१ गते ।
नेपालगन्जका लागि चिरपरिचित नाम हो नन्दलाल बैश्य । नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका बैश्यलाई नेपालगन्जको भौगोलिक बनावट र यहाँ बसोबास गर्ने समुदायका बारेमा राम्रो जानकारी छ ।

मुल धारको राजनीतिमा लागेको लामो समय नभए पनि बर्षौँ बर्ष राजनीति गरेका नेता भन्दा उनले दश गुणा धेरै दखल राख्छन् ।
दबेको आवाज भए पनि उनको बोलीमा मिठास छ । उनी कसैसँग रिसाउँदैनन् । विहान घरबाट निस्केर बजारका विभिन्न ठाउँमा पुग्छन् । सडक छेउमा बसेर सर्वसाधारणसँग चिया खान्छन् । भेट भएका साथीभाईको दुख, सुखका कुरा बुझ्छन् । सहयोगी हात अघि बढाउँछन् ।

मजदुर, कुचीकार, ब्यापारी, उद्योगपति सवैलाई समान ब्यवहार गर्ने बैश्यसँग अरुलाई रिझाउने खुवी पनि उत्तिकै छ । यीनै बैश्य नेपालगन्ज उपमहानगरको मेयरको उम्मेदवार भएर चुनावी मैदानमा छन् । राप्रपाबाट मेयरको उम्मेदवार भएका बैश्यले विजयी भए नेपालगन्जको समग्र विकासमा आफ्नो बाँकी जिवन खर्चिने बताए ।

‘म ब्यापारी हुँ, तर अवको बाँकी जिवन नेपालगन्जबासीको सेवामा खर्चिने सोँचमा छु, सेवा गर्ने अवसर दिने नदिने तपाई मतदाताको हातमा छ,’ उनले भने ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

नेपालगन्ज उद्योग बाणिज्य संघको नेतृत्वमा भएको बेला उनले ब्यापारी, उद्योगपति सवैलाई समान ब्यवहार गरे । कुनै विवाद बिना संघको नेतृत्व पुरा गरेका उनको मनमा पाप छैन । जे कुरा भन्ने हो सामुन्नेमा भन्छन् । पिठ्यूँ पछाडी अरुको कुरा काट्ने बानी उनमा छैन ।

‘नन्दलाल बैश्य जीको मनमा पाप छैन, स्पष्ट बोल्ने उहाँमा अरुको सेवा गर्ने बानी पनि छ, उहाँमा रिसराग केहि छैन,’ नेपालगन्जका एक चिरपरिचित ब्यापारीले भने, ‘त्यस्ता ब्यक्तिलाई मेयर बनाउँदा नेपालगन्जको भलो हुनेछ ।’
उनी मतदाता आफ्नो पक्षमा भएको दावी गर्छन् ।

नेपालगन्जका मतदाता अन्य ठाउँका भन्दा फरक र बुझ्रुक भएकोले आफूलाई भोट दिनेमा ढुक्क छन् । ‘अरुले जे सुकै भनुन्, जित्ने त मैले नै हो,’ उनले भने ।

ADVERTISEMENT
Share312Tweet153SendShare
Previous Post

स्थानीयबासीले राजिव वर्मालाई भने–‘जित सुनिश्चित छ, ढुक्क हुनुस्’

Next Post

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

Discussion about this post

Currently Playing

Recommended Stories

जहाजभित्र वेहोस भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य

११:३८ बिहान, माघ ६, २०७८

पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

११:५७ बिहान, साउन १५, २०७७

कोहलपुर वाणिज्य संघको निर्वाचन : अध्यक्षमा विष्णु खनाल अगाडि

११:०४ बिहान, फाल्गुन २३, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3293 shares
    Share 1317 Tweet 823
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?