ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा डुबानको अवस्था बुझ्न मेयर विष्ट जेसिबीसहित फिल्डमा

News Desk by News Desk
११:३० मध्यान्ह, अशोज २४, २०७९
423
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके असोज २४ गते ।
भारी बर्षापछि अबरुद्ध नेपालगञ्ज उपमहानगरपालिकाका नालाहरुको अनुगमन गर्दै सहज निकासका लागि नाला सफाई गरिएको छ ।

आज दिउँसो वडा नम्बर २ र ४ का विभिन्न बस्तीहरुमा पुगी अवरुद्ध नालाहरुलाई सहज निकास दिन जेसिबी प्रयोग गरिएको छ ।

जेसिबीसहित फिल्डमा पुगेको नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउँको अबरुद्ध नाला, वडा नम्बर ४ कै तत्कालीन लक्ष्मी चलचित्र मन्दिर पछाडिको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फको नालाको अवलोकन गर्दै जेसिबीको सहायताले नाला सफाई गरिएको छ । यस्तै डुबानग्रस्त सेतु विक चोकको बस्तुस्थिति पनि अवलोकन गर्दै पानीको सहज निकासको प्रबन्धबारे अनुगमनमा रहेका इन्जिनियरहरुसंग छलफल गरिएको छ । द रेडिसन होटल छेउँमा भासिएको नाला र पानीको सहज निकासलाई थुनेको पर्खाल समेत भत्काइएको छ ।

नगर प्रमुख विष्टसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी वली लगायतको टोली अवलोकनमा निस्किएको थियो ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

नगर प्रमुख विष्टले नालाहरुको बस्तुस्थिति बुझेर अब ठोस कार्ययोजनाका साथ दीर्घकालीन समाधान खोज्ने गरी अगाडि बढ्ने बताउनुभयो । “अबको १५ दिनभित्र नालाहरुको लगत संकलन गरेर यथार्थ विश्लेषण गर्छौं, त्यही अनुसार कार्ययोजना अगाडि बढाउँछौं, दीर्घकालीन समाधान खोज्ने दिशामा अगाडि बढ्छौं,” विष्टले भन्नुभयो ।

छोटो समयमा भारी बर्षा हुँदा नालाले पानीको सहज निकास धान्न नसकेको, नालाहरुमा जथाभावी फोहर फाल्ने प्रबृत्ति र कतिपय ठाउँहरुमा नाला अतिक्रमण गरेर विभिन्न संरचना बनाइएका कारण पनि डुबानको समस्या देखिएको वातारण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो ।

ADVERTISEMENT
Share171Tweet105SendShare
Previous Post

ब्राउन सुगरसहित जमुनाहबाट तीनजना पक्राउ

Next Post

नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
Next Post
नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पश्चिमी क्षेत्रमा झण्डै एक हप्तापछि झरी रोकियो

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?