ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा

News Desk by News Desk
११:४९ बिहान, अशोज २६, २०७९
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबानः पीडित राहतको पर्खाइमा
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके असाज २६ गते ।
वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ बाढी र डुबानमा परेका छन् ।एक हप्तासम्म परेको पानीले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ ।

लुम्बिनीको नवलपरासी, दाङ, बाँके, बर्दियामा धेरै नागरिक विस्थापित भएका छन् ।बाढी र डुबानको समस्यामा परेका नागरिकले आफूहरुको समस्यामा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाज दाङले बाढी र डुबानबाट बिचल्लीमा परेका पीडितको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

बाढी घर खेतमा पसेको हप्तादिन भैसक्दा पनि पालिकाले अहिलेसम्म लगत सङ्कलन गर्न नसकेको, प्रभावितलाई उद्धार र राहतमा सहयोग नगरेको नागरिक समाजले जनाएको छ । दाङको देउखुरीमा मात्रै १० हजारभन्दा धेरै नागरिक प्रभावित भएको अनुमान छ ।असोजको १९, २० र २१ गतेको वर्षापछि आएको बाढीले लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा क्षति गरेको थियो ।

राहत, उद्धारका काम भएका र विस्थापितलाई सुरक्षित ठाउँमा राख्ने काम भएको पालिकाको दाबी छ ।उद्धारपछिको राहत वितरणमा स्रोत अभाव हुँदा तत्काल वितरण गर्न समस्या भएको पालिकाका प्रमुखले गुनासो गरेका छन् । नेपाली सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – २० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका झण्डै ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा लगेको जनाएको छ ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

बर्दियाको राजापुर नगरपालिकाका झण्डै ८ सय घर डुबानमा परेका छन् । लगातारजसो परेको पानीले कर्णाली नदीमा बाढी आएपछि राजापुरका केही गाउँ डुबानमा परेका हुन् ।राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका लोकराज ढुंगानाले बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार र राहतमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

कर्णाली प्रदेशमा बाढीरपहिरोले जनधनको धेरै क्षति गरेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार कर्णालीमा ३४ जनाले ज्यान गुमाएका छन् ।सबैभन्दा धेरै जुम्लामा १० जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।मुगुमा आठ, कालिकोट र हुम्लामा चाररचार, जाजरकोटमा तीन, डोल्पा र सल्यानमा दुईरदुई र दैलेखमा एक जनाको ज्यान गएको छ ।बेपत्ता रहेका २२ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटमा रहेका छन् ।तीलागुफा नगरपालिका – ४ मा मलामी गएका वडाअध्यक्षसहित १३ जना, एक प्रहरी जवान र अरु ६ जनासहित २० जना बेपत्ता छन् ।कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रदेश सरकारले घर क्षति र विस्थापितका लागि राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जनाएको छ ।घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जोड दिनुभएको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि बाढीले धेरै क्षति गरेको छ । धानबालीमा पारेको क्षतिबारे विवरण सङकलन सुरु गरेको प्रभावित क्षेत्रका कृषि शाखाले जनाएका छन् ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन वटै प्रदेशका कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । कर्णाली राजमार्ग खुलाउन झण्डै दुई हप्ता लाग्न सक्ने सडक डिभिजन कार्यालयको अनुमान छ ।

Share153Tweet95SendShare
Previous Post

पश्चिमी क्षेत्रमा झण्डै एक हप्तापछि झरी रोकियो

Next Post

बाँकेमा बाढीले धानवाली चौपट्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
बाँकेमा बाढीले धानवाली चौपट्ट

बाँकेमा बाढीले धानवाली चौपट्ट

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

बाँकेमा जीप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Fair
6:13 am5:59 pm +0545
Feels like: 25°C
Wind: 5km/h E
Humidity: 88%
Pressure: 1010.84mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?