ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तीन जना जुवाडे पक्राउ जुवाको खालबाट ९८ हजार २ सय बरामद

जावेद अन्सारी by जावेद अन्सारी
४:०२ बिहान, अशोज २३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बाँके असोज २३ गते । कोहलपुर प्रहरीले तीन जना जुवाडे पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा कोहलपुर प्रहरीले जुवा खेलिरहेको खालमा छापा हान्दा तीन जना जुवाडे सहित नगद ९८ हजार २ सय बरामद गर्न सफल भएको हो । अन्य चार जना भाग्न सफ भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम वहादुर शाहीले बताए ।
प्रहरी कार्यालयबाट करिव २ सय मिटरको दुरीमा रहेको एक कोचिङ सेन्टरको माथिल्लो तलामा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हान्दा कोहलपुर क्षेत्रकै प्रतिष्ठित मोवाइ जुवाडे उमेश शाही,केशव शाही र नर वहादुर खटिक नगद ९२ हजार २ सय सहित पक्राउ परेका हुन । अन्य चार जना छत .बाट हाम फालेर भागेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भैरहेको छ ।
पक्राउ परेका तीनै जनालाई जुवा ऐन अन्र्तगत मुद्धा चलाउने तयारीमा जुटेको प्रहरी नायव उपरिक्षक शाहीले बताए ।
पेशेवर जुवाडेहरुले चाड पर्वसँगै मोवाइ घुम्ती जुवा खेलिरहेका छन । प्रत्येक दिन फरक फरक स्थानमा लाखौंको जुवा भैरहेको छ । प्रहरीलाई झुक्याउन उनिहरुले मोवाइ घुम्ती जुवा खेल्ने गरेको जानकारहरुले बताएका छन ।
जुवा खेलाउनेहरुले जुवाडेहरुलाई एक ठाँउमा जम्मा गर्ने र जुवा खेल्ने स्थानमा गोप्य रुपमा लैजाने गरेको तथ्य समेत बाहिरेको छ । मोवाइ घुम्ती जुवामा केहि भारतीय नागरिकहरु र प्रतिष्ठित व्यक्तिहरु जाने गरेका छन ।
भारतीय जुवाडेहरुलाई प्रभावमा पार्न जुवा खेलाउनेहरुले प्याकेजमा सहमति समेत गर्ने गरेका छन् । उनिहरुलाई रक्सी र केटिहरु समेत मिलाइ दिने गरेको मोवाइ घुम्ती जुवामा सहभागिहरुले बताउने गरेका छन् । भारतीय नम्वर प्लेटको गाडीमा समूहमा आउनेहरुले भारतीय जुवाडेहरुले कोहलपुरको हवलदारपुर,वसपार्क,चप्परगौडी र दशविगाहमा गाडी पार्किङ गर्ने गरेको जानकारहरुले बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

शान्ति सद्भाव एकताको संदेश दिदै नेपालगञ्जमा धूम-धामका साथ मुर्ती विसर्जन (फोटो सहित)

Next Post

वाचालाई पूरा गर्दैछु : मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

वाचालाई पूरा गर्दैछु : मन्त्री राई

लमहीमा पशु कृत्रिम गर्भाधान पुन: सुचारु किसान हर्षित

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?