ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लमहीमा पशु कृत्रिम गर्भाधान पुन: सुचारु किसान हर्षित

जावेद अन्सारी by जावेद अन्सारी
१०:३२ बिहान, अशोज २३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

टेकबहादुर पुन, देउखुरी असोज २३ गते । दाङ्गको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयले कृत्रिम गर्भधान सेवा पुन सञ्चालनमा ल्याएको छ । पशु व्यवसाय लाई फस्ट्याउन पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था लागू भएपछि देउखुरीका पशुपालक कृषकहरु हर्षित भएका छन् । कृतिम गर्भधानकर्ता प्रविधिक अभावका कारण कृतिम गर्भधान सेवा बन्द रहेको थियो । समायोजन पश्चात दुइजना कृत्रिम गर्भधानकर्ता प्रविधिक पशु सेवा उप–शाखा कार्यालय लमहीमा आएपछि पुनः कृतिम गर्भाधान सेवा विहिवार देखि सञ्चालनमा अाएको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख हेमराज अचार्यलले जानकारी दिनुभयो ।

करिब डेढ बर्षदेखी प्रविधिक अभावका कारण कृत्रिम गर्भधान सेवा सँचालनमा अाउन सकेको थिएन । समायोजन पश्चात् प्राबिधिक अाएपछि कृत्रिम गर्भाधान सञ्चालन गरेको प्रमुख अाचार्यले बताउनुभयो । यस्तै लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालय लमहीमा कृत्रिम गर्भधानकर्ता प्रमुख हेमराज, प्राविधिक सहायक गणेश चौधरी गरि दुइजना दक्ष लाईसेन्स प्राप्त कर्मचारी आएपछि कृत्रिम गर्भधान सेवा पुन सञ्चालन भएको हो ।

पशु सेवा कार्यालय लमहीमा बढीमा ५० रुपैयामै कृतिम गर्भाधान गर्न सकिने प्राबधान छ । तर कार्यालयमा प्राबिधिकको अभाबले देउखुरीका किसानहरु गढवा र लालमटिया स्थित निजिस्तरका गर्भाधान कार्यालयमा चर्को शुल्क तिरी गर्भाधान गराउन बाध्य थिए ।
निजिस्तरबाट ५ सय रुपैया देखि १हजार सम्म शुल्क तिरि पशुलाई कृत्रिम गर्भधान गराउन बाध्य भएको लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी मंगलप्रसाद चौधरीले बताउनुभयो ।
यस्तै लमही नगरपालिका वडा नम्बर ८ का हरिहर चौधरीले आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको बताउनभयो ।
यस्तै नगरपालिकाको प्रस्तावित कार्यक्रम स्वीकृत भएपछि गाउँ गाउँमा पुगेर ५० प्रतिशत अनुदान र पशु सेवा उप–शाखामा निशुल्क कृत्रिम गर्भधान गराउने लक्ष्य रहेको लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीका प्रमुख आचार्यले जानकारी दिनुभयो । कार्यालयले गाउँगाउँमा पुगेर नशुल्क कृतिम गर्भाधान गराउने लक्ष लिएको पनि जनाईएको छ । अार्थिक बर्ष २०७६/७७ मा पशु सेवा उप शाखा कार्यालय लमहीले ३ सय देखि ४ सय गाई भैसि र १ हजार बाख्रामा कृतिम गर्भाधान गराउने लक्ष्य लिएको जनाएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

वाचालाई पूरा गर्दैछु : मन्त्री राई

Next Post

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

दुई हजार भन्दा बढीलाई स्वच्छ पानी खुवायर प्रशंसा

कांग्रेसबाट चुनाव जितेका वडा अध्यक्षले श्रीमती कुटे पछि प्रहरीद्वारा पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?