ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्यायमाथी अनियमितताको उजुरी

News Desk by News Desk
४:०० मध्यान्ह, पुस २७, २०७९
नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस
406
सेयर
394
VIEWS
ShareTweetSendShare

काठमाडौं पुस २७ गते ।
नेपाल प्रहरीका लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँका विरुद्ध गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आर्थिक चलखेल गरेको र भन्सार कार्यालयहरुसँग मिलेर राजश्व छली गरेका सामानहरु ल्याउन सहयोग गरेको आरोपसहित दुवैविरुद्ध उजुरी परेको हो । सो उजुरीमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाएको छ । विगतमा पनि विवादास्पद छवि भएका दुई डीआईजीहरु एआईजी बढुवाका लागि भन्दै आर्थिक चलखेलमा लागेको र उनीहरुले मातहत निकायका जुनियर अधिकृतहरुसँग पनि आर्थिक लाभ लिने गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ ।

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले लुम्बिनी र मधेस प्रदेशका डीआईजीविरुद्ध छानबिन थालेको हो । लुम्बिनी प्रदेशका डीआईजी उपाध्याय र मधेसका डीआईजी खाँका विरुद्ध उजुरी परेपछि उनीहरुको विषयमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । ‘दुई डीआईजी महानिरीक्षकको सचिवालय र गृह मन्त्रालयमा उजुरी परेको छ ।

मन्त्रालयले सत्य के हो भनेर प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउन भनेको छ । ती उजुरीलाई लिएर प्रहरी प्रधान कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ’, महानिरीक्षक सचिवालयमा रहेका एक प्रहरी अधिकारीले भने । डीआईजी उपाध्यायले लुम्बिनी प्रदेशका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएरै आर्थिक सहयोग गर्न आग्रह गरेको र नगरेमा कार्यालय प्रमुखका रुपमा दिइने नम्बर घटाउने चेतावनी दिएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

त्यस्तै अर्का डीआईजी खाँले भन्सार प्रशासन र प्रहरीसँग मिलेर आर्थिक लाभ लिने गरेको उजुरी परेको छ । उनीहरु दुवैलाई प्रहरी प्रधान कार्यालयले एक पटक चेतावनी दिए पनि नरोकिएपछि छानबिन शुरु गरेको हो । यस्तै सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । कार्य क्षमतमा निकै कमजोर मानिएका एसपी कँडेल यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा विभागीय कारबाहीमा परिसकेका छन् ।

तर, गम्भीर घटना भए पनि त्यतिबेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिबेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाइएको हो । दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोशाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डीआईजी उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाही नै नगरी छाडेका थिए ।

सादा पोशाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।तीन साताअघि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खटाएको टोलीबाट पक्राउ परेका थिए ।

ADVERTISEMENT

बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको थियो । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

यता सर्लाहीस्थित इलाका प्रहरी कार्यालय केशेरगन्ज सर्लाहीका निरीक्षक रोशन थापा कारबाहीमा परेका छन्  । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ  । साथै इप्रकाबाटसमेत हटाइएको छ ।

Share170Tweet99SendShare
Previous Post

तराईमा फेरि शीतलहर

Next Post

नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post
नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू

नेपालगञ्जमा अनलाइन सिफारिस प्रणाली लागू

१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

१ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

अवैध काठसहित ६ जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 71%
Pressure: 1010.16mbar
UV index: 8
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?