ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नगरप्रमुख र उपप्रमुखले गरे लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

News Desk by News Desk
१०:५० बिहान, फाल्गुन ११, २०७९
नगरप्रमुख र उपप्रमुखले गरे लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास
380
सेयर
377
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके फागुन ११ गते ।
कोहलपुर नगरपालिका वडा न २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयमा ८ कोठे भवनको भुमी पुजन सहित शिल्यानास गरिएको छ ।

नगर प्रमुख पुर्ण प्रसाद आचार्यर उपप्रमुख संगीता सुबेदीले एक कार्यक्रमका बिच ८ कोठे भवनको भुमी पुजन सहित शिल्यानास गरेका हुन् । भवनको शिलन्याश पछि बोल्दै नगर प्रमुख आचार्यले सामुदायिक बिद्यालय भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लुम्बीनी प्रदेश सामाजिक डिभिजन कार्यालयको एक करोड र कोहलपुर नगरपालिकाको २० लाखको लागतमा ८ कोठा सहीतको २ तले भवन निमार्ण गर्न लागिएको बताए । कोहलपुर नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका जिर्ण भवन पुर्ण निमार्ण गर्ने र भबन नै नभएको सामुदायिक बिद्यालयमा नया भबन निमार्ण गरि पुर्वाधार युक्त नमुना बिद्यालय बनाउने आफ्नो योजना रहेको बताएका छन् । छानो मुक्त बिद्यालय घोषणा गर्ने अबस्थामा आफुहरु पुगेको र बालबालिकाहरु पक्की भबनमा पढ्ने वातावरणहरु बन्दै गएको आचार्यले बताए ।

उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतका भवनहरु लगायत नगरको हिउदे अधिबेशन बाट समेत नेपाल राष्टिय माध्यामिक बिद्यालय खड्कावार ,नेपाल राष्टिय आधारभुत बिद्यालयको चन्नहवामा समेत पक्की भवन निमार्णका लागि बजेट बिनियोजन गरिएको र बिद्यालयमा भवन निमार्ण प्रक्रीया समेत सुरु गरिसकेको बताउदै सामुदायिक बिद्यालयमा प्राथमिकतामा आधारमा पुर्वाधार निमार्ण गर्ने दक्ष जनशक्तिको ब्यबस्थापन गरि बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने आफ्नो उद्येश्य रहेको र सोही अनुसार नै आफुहरुले काम गरिरहेको नगर प्रमुख आचार्यले बताएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा न २ वडा अध्यक्ष हरि कठायतले लक्ष्मी माध्यामिक बिद्यालयमा निमार्ण गर्न लागिएको ८ कोठे भवन समयमै निमार्ण गर्न आफुहरुले निमार्ण ब्यबसायिलाई निर्देशन दिएको बताएका छन् । असार मसान्त सम्म दुई तलाको ८ कोठे भबन निमार्ण गरिसक्ने कठायतले बताए ।

बाटोघाटोका कारणले गर्दा समेत बालबालिकाहरुलाई बिद्यालय आउ जाउ गर्न असहज भईरहेकाले वडामा रहेका बाटाघाटा निमार्णका लागि समेत आफुहरु सक्रीय भएर लागेको वडा अध्यक्ष कठायतले बताएका छन् । भवन शिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम पुलामी , सदस्य पदमा थापा लगायत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

नेपालगञ्जमा वडा नम्बर ३ बाट ‘हात्तीपाइले औषधि सेवन अभियान’ सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
Next Post
नेपालगञ्जमा वडा नम्बर ३ बाट ‘हात्तीपाइले औषधि सेवन अभियान’ सुरु

नेपालगञ्जमा वडा नम्बर ३ बाट 'हात्तीपाइले औषधि सेवन अभियान' सुरु

म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा

म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Mostly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 24°C
Wind: 5km/h N
Humidity: 91%
Pressure: 1015.58mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?