ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

News Desk by News Desk
९:४४ मध्यान्ह, फाल्गुन २१, २०७९
वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि
512
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज रिपेन्द्र कुमार सिंहले आफ्नो कार्यकालमा भए गरेका कामहरुबारे पत्रकारहरुलाई जानकारी गराएका छन् । हालैमात्र सरुवा भएका सिंहले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराएका हुन् ।

वडा प्रहरीको नेतृत्व सम्हाल्दा समेत उनले पत्रकारसँग अन्तरक्रिया गरेका थिए भने सरुवा भएर जानु पूर्व पनि पत्रकार अन्तरक्रिया गरेका हुन् । यसअघिका इन्चार्जहरुले आउँदा पत्रकारसँग अन्तरक्रिया गर्ने गरेको भएपनि सरुवा हुँदा भने सुटुक्क जाने गरेका थिए । पत्रकार अन्तरक्रियामा दिइएको जानकारी अनुसार वडा प्रहरीमा आएका अधिकांश उजुरी मिलापत्रमा टुंगीएका छन् । गएको बैशाख २ गतेदेखि हालसम्म ७३२ उजुरी परेकोमा ५९३ उजुरी मिलापत्रमा टुंगीएको सिंहले बताए ।

यस्तै १३९ निवेदनमाथि अनुसन्धान भइरहेको पनि उनले बताए । अधिकांश उजुरी झै झगडा, चोरी, ठगी, सवारी दुर्घटनाका पर्ने गरेको उनको भनाइ छ । यस्तै यो अवधिमा वडा प्रहरी कार्यालयले ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ । भन्सार छलिको खाद्यान्न, लत्ताकपडा, मोटरसाइकलका पार्टस, सूर्तिजन्य बस्तु लगायत बरामद भएको छ । यसरी बरामद गरिएको सामानबाट २० लाख बढी राजश्व उठेको छ ।

वडा प्रहरी कार्यालयले विभिन्न चोरी सम्वन्धि ४८ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पनि इन्चार्ज सिंहले बताए । यस्तै ठगिका १२ जना, लागु औषधका २० जना, गुण्डागर्दी गर्ने ३२ जना, अभद्र व्यवहारमा ५ जना गरी १३३ जनालाई जिप्रका बुझाइएको छ । योअवधिमा ९४ जना फरार अपराधीलाई पनि वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भइ कैदभुक्तान नगरेका उनीहरु वडा प्रहरी कार्यालयको फन्दामा परेका हुन् ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद

 

ADVERTISEMENT
Share219Tweet122SendShare
Previous Post

म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा

Next Post

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद
अपराध

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद

३:५२ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

२:१८ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
Next Post
नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?