ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा

News Desk by News Desk
२:२० मध्यान्ह, फाल्गुन २१, २०७९
म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा
413
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
सानै उमेरमा समाजसेवा प्रतिको लगावले प्रकाश कुँवर सबैका सामु परिचित भइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिका १ धम्जोजी निवासी २७ वर्षीय यी तन्नेरीले विभिन्न सामाजिक संघसंस्थामा बसेर समाजसेवीको भूमिका निर्वाह गर्दै आएका छन् ।

युवा पुस्तामाझ उनी लोकप्रिय त छन नै पाका उमेर समुहका व्यक्तिहरुलाई दुःख पर्दा सारथीको भूमिका निर्वाह गर्दै आएका कारण प्रकाशलाई धेरैले चिन्दछन्, जान्दछन् र समाजसेवा र मानवीय सेवाप्रति उनको लगावको प्रशंसा समेत गर्ने गर्छन् । सामाजिक र मानवीय सेवाबाट पहिचान कमाएका प्रकाश अव विद्यार्थी राजनीतिमा होम्मिने मनस्थितिमा पुगेका छन् ।

र, उनी आसन्न स्ववीयू निर्वाचनमा महेन्द्र वहुमुखि क्याम्पसको चुनावी प्रतिस्पर्धामा बलियो दावेदारीकारुपमा आफुलाई उभ्याने भएका छन् । स्ववीयू निर्वाचनको सरगर्मीसँगै प्रकाशले काँग्रेस निकट नेविसंघबाट उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघबाट प्रकाशलाई आधिकारीक उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा होम्मिने मनस्थितिमा युवाहरु सक्रिय भएका छन् ।

प्रकाशले आफु स्ववीयू सभापतिको स्वभाविक दावेदार भएको बताए । उनले स्ववीयूलाई विद्यार्थीको शैक्षिक मुद्दालाई केन्द्रीय गर्ने एजेन्डाका साथ आफु चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको सुनाए ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

ADVERTISEMENT
Share166Tweet103SendShare
Previous Post

नेपालगञ्जमा वडा नम्बर ३ बाट ‘हात्तीपाइले औषधि सेवन अभियान’ सुरु

Next Post

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Heavy Rain
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h E
Humidity: 96%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?