ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

News Desk by News Desk
२:२३ मध्यान्ह, फाल्गुन २२, २०७९
अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान
394
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
कोहलपुर नगरपालिकाले ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा व्यवसायी तथा उधमी महिलालाई सम्मान गरेको छ ।

कोहलपुर नगरपालिका महिला बालबालिका तथा बालकल्याण उपशाखा÷ मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा १५ जनालाई सम्मानित गरिएको हो । सबै वडाबाट एक–एक जना व्यवसायीलाई सम्मान गरिएको बालबालिका तथा समाज कल्याण उपशाखाकी महिका विकास निरीक्षकघटना शाहले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा वडा नड्ड१ बाट बिनिता बसन्ती तिरुवा, वडा नड्ड२ बाट बिनिता बिक,वडा नड्ड४ बाट तुल्सी कुमारी कामी, वडा नड्ड६ बाट हरिमाया वाग्ले, वडा नड्ड७ बाट भिसरानी थारु, वडा नड्ड९ बाट गीता कुमारी मल्ल चन्द, वडा नड्ड१० बाट धनसरी खत्री, वडा नड्ड११ बाट जयारुपा चौलागाईं, वडा नड्ड१२ बाट पानसरा कामी, वडा नड्ड१३ बाट सरीता पुनमगर, वडा नड्ड१४ बाट सिर्जना थापामगर र वडा नड्ड१५ बाट कलारानी थारु रहनु भएको छ ।

वडा नम्बर ३, ५ र ८ का व्यवसायी तथा उधमी महिलालाई भने पछि सम्मानित गरिने भएको छ । ती वडाले व्यवसायी तथा उधमी महिला सिफारिस नगरेका कारण आज सम्मानित गर्न नसकिएको हो । अपाङ्ता, एकल तथा जेष्ठ नागरिक भएपनि उहाँहरुले ब्यबसायका माध्यम जिबिकोपार्जन गर्दै आउनु भएको छ ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

जिल्ला समन्वय समितिकी उप संयोजक सीता कार्की, कोहलपुर नगरपालिकाकी नगर उप प्रमुख संगीता सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्य अनिता बुढा, भुपबहादुर दर्जि, पबित्रा कुमारी थारु, वडा नम्बर १ का वडा अध्यक्ष बद्री जैशी लगायतले उहाँहरुलाई सम्मानित गर्नु भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उप संयोजक सीता कार्कीले महिलाहरु ब्यबसायतर्फ उन्मुख हुँदै जानु सकारात्मक भएको बताउनुभयो ।

उहाँले व्यवसायी तथा उधमी महिलालाई सम्मान गर्ने संस्कारले अरु महिलालाई पनि व्यवसायमा लाग्न प्रेरित गर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख संगीता सुवेदीले महिला दिवसलाई कोहलपुर नगरपालिकाले सप्ताह व्यापी कार्यक्रम गरेर मनाइरहेको बताउनुभयो । उहाँले महिलाहरु सशक्त हुने हो भने हिंसा न्यूनीकरणमा बल पुग्ने पनि बताउनुभयो । महिलाहरु सशक्त हुनका लागि सबैभन्दा पहिला आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले त्यसका लागि कोहलपुर नगरपालिकाले सीपमूलक तालिमहरु दिने काम गर्दै आएको पनि सबैलाई जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकाल, सामाजिक विकास समितिका संयोजक ईश्वरी बिक लगायतले बोल्नु भएको थियो ।

ADVERTISEMENT
Share167Tweet95SendShare
Previous Post

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

Next Post

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
Next Post
होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही

बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही

एक आपसमा खुसी साट्दै मनाए संचारिका समूह बाँके र पत्रकारहरुले होलि मिलन

एक आपसमा खुसी साट्दै मनाए संचारिका समूह बाँके र पत्रकारहरुले होलि मिलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Light Rain with Thunder
6:14 am5:58 pm +0545
Feels like: 30°C
Wind: 13km/h NE
Humidity: 85%
Pressure: 1017.27mbar
UV index: 6
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?