ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

११३ औं श्रमिक महिला दिवस कोहलपुरमा बिबिध कार्यक्रम गरि मनाईयो

लैंगिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ ११३ औं श्रमिक महिला दिवस कोहलपुरमा बिबिध कार्यक्रम गरि मनाईयो

News Desk by News Desk
३:१२ मध्यान्ह, फाल्गुन २४, २०७९
११३ औं श्रमिक महिला दिवस कोहलपुरमा बिबिध कार्यक्रम गरि मनाईयो
410
सेयर
400
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके फागुन २४ गते ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरि कोहलपुरमा मनाईएको छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ ।

नेपालमा यस वर्ष लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस कोहलपुर लगायत देशभर मनाईएको छ ।

कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाले आयोजना गरेको कार्यक्रममा सञ्चारीका समूह नेपाल बाँके शाखा लगायत कोहलपुरमा रहेका विभिन्न संघ सस्थाहरुले आफ्नो व्यानर सहित र्याली तथा कार्यक्रममा उपस्थिति जनाएका थिए।
११३ औ श्रमिक महिला दिवस सफल पारौ महिला हिंसा बन्द गरौ , बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाउदै कोहलपुर राजस्व कार्यलय देखि सुरु भएको र्याली कोहलपुर चौराह हुँदै कोहलपुर बजार परिक्रमा गरि पुन राजस्व कार्यलय अगाडि आएर कोण सभामा परिणत भएको थियो।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

कोणसभा कार्यक्रम महिला बालबालिका शाखा प्रमुख रिना शाहको अध्यक्षतामा र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालको प्रमुख आथित्यतामा र सामाजिक बिकास शाखा संयोजक इश्वरी प्रसाद बिकको विशिष्ट आथित्यतामा पानसमा बत्ती बालेर सुरु भएको हो । कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी टिकाराम ढकालले विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताउदै महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताउदै देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको बताएका छ्न ।

उनके विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक रहेको बताएका छ्न । यस्तै कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा समाजवादीकी नेत्री नारायणी वलीले महिला दिदिबहिनीहरुले भोग्नु परेको समस्या अनि समस्या समाधान गर्दा आउने चुनौतीबारे महिलाहरु स्वयंम नै लढ्नु पर्ने बताएकी छिन् ।

ADVERTISEMENT

उनले ११३ बर्षसम्म दिवस मनाउदै आइरहेता पनि अझै पनि हाम्रो समाजमा पुरुष श्रमिक र महिला श्रमिक बिच भेदभाव यथावतनै रहेको बताएकि छिन् । यस्तै कार्यक्रमा कोहलपुर वडा नम्बर १ का महिला दिदिबहिनीहरुको पन्चेबाजा सहितको झाकी र कोहलपुर नगर युवा सन्जाल र बाल सन्जालका भाईबहिनिहरुले नृत्य र यथार्थपरक सडक नाटक समेत प्रस्तुत गरेका थिए।

कोहलपुर नगरपालिकाले साताव्यापी रुपमा विभिन्न संघसस्थाहरुसङ्ग सहकार्य गरेर कार्यक्रम गर्दै आएको छ । ११३ औ श्रमिक महिला दिवसको अवसर पारेर टिकटक प्रतियोगिता समेत राखिएको थियो । महिला हरुलाई प्रबिधिमा पहुच पुर्याउनको लागि महिला हिंसा लैङ्गकि हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक टिकटक बनाएर प्रस्तुत गर्नेलाई पुरस्कार सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । जसमा मेनुका भुषाल प्रथम देवी पौडेल द्वितीय कमली भुषाल तृतीय र नैनकला बाठा सान्त्वना भएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक बिकास संयोजक इश्वरी प्रसाद बिक, महिला उपकार मन्चकी भगवती बराल लगायतले शुभकामना सहित आफ्नो भनाई राखेका थिए ।

Share170Tweet100SendShare
Previous Post

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

Next Post

सरकारद्वारा अन्तर्राष्ट्रिय उडान गर्ने महिला पाइलटलाई स्वागत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
सरकारद्वारा अन्तर्राष्ट्रिय उडान गर्ने महिला पाइलटलाई स्वागत

सरकारद्वारा अन्तर्राष्ट्रिय उडान गर्ने महिला पाइलटलाई स्वागत

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

लिग २ मा नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै

राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने

राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 30°C
Wind: 6km/h E
Humidity: 85%
Pressure: 1010.84mbar
UV index: 0
TueWedThu
29°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?