ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नरैनापुरमा महतोको संयोजकत्वमा योग नेपालको शाखा गठन

News Desk by News Desk
१०:३१ बिहान, बैशाख १७, २०८०
नरैनापुरमा महतोको संयोजकत्वमा योग नेपालको शाखा गठन
383
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १७ गते ।
गरौं योग, रहौ निरोगी भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिनु भएको थियो ।

शिबिरको समापन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यम बाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताउनु भयो । उहाँले मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउदै योग गर्न पालिकाले योग समिति संग सहकार्य गरी अगाडि बढ्ने बताउनु जिकिर गर्नु भएको थियो ।

उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउनु भयो । उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताउनु भएको थियो । योग गुरु गिरिराज भट्टराईले भन्नुभयो,योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ ।

मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ । उसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गर्ने भएकोले नरैनापुरवासीलाई योग अभ्यास गर्न आग्रह गर्नु भएको थियो ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योगाका प्रशिक्षकहरु सुमित्रा सुबेदी,संगिता शर्मा,निर्माला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । शिबिरमा वडा नं। १ का अध्यक्ष इसाक जोलाह, वडा नं। ३ का अध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाँउपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योग शिबिरमा सहभागि ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिनु भयो ।

यसै गरी शिबिर कै क्रममा भरत महतोको संयोजकत्वमा ७ सदस्य योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिमा डा।सूर्य प्रकाश शाह, डा। गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहनु भएको छ । योग शिविरमा सहभागि हुन नरैनापुर पुगेका योग समितिका पदाधिकारीहरुलाई नरैनापुर गाँउपालिका अध्यक्ष शाहले खादा लगाएर स्वागत गर्नु भएको थियो ।

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

दार्चुलाः गर्मी बढेसँगै व्यासी सौका समुदाय कुञ्चा सर्ने तयारीमा

Next Post

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
सामुदायिक विद्यालयको नतिजा निराशाजनक

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 5km/h W
Humidity: 74%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?