ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कृषिमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदान

News Desk by News Desk
४:५१ मध्यान्ह, साउन ७, २०८०
कृषिमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदान
379
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके साउन ७ गते ।
बैजनाथ गाउँपालिकामा ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ प्रभावकारी देखिएको छ ।बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर १ देखि ८ वडाका किसानलाई ७० प्रतिशत अनुदानमा ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ सुरु गरेको हो ।

बैजनाथ गाउँपालिकाका किसानलाई गाई, भैंसी, लोकल कुखुरा, बाख्रा र बङ्गुर व्यवसाय गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ यो योजना ल्याएको पालिका प्रमुख प्रकाश बहादुर शाहीले बताउनु भएको छ ।‘किसानहरुलाई कृषि उत्पादनसंग जोडेर यान्त्रिकरण गर्ने भन्ने सोचेका छौं,’ उहाँले भन्नू भयो ‘बैजनाथ ठुलो जनसंख्या भएको पालिका हो जहाँ कृषि उत्पादनलाई प्रमुख प्राथमिकता राखेका छौं ।’
पालिकाले कृषि उत्पादन गर्न ७० प्रतिशत कृषि अनुदानका लागि सूचना निकालेको थियो ।

सो सूचनाका आधारमा मापदण्ड पुरा गरेका ३१ कृषकलाई ७० प्रतिशत अनुदानमा रकम हस्तान्तरण भएको हो ।बैजनाथ गाउँपालिकाले ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत ३१ जना कृषकलाई २५ लाख बढि रकम वितरण गरिएको छ ।

पालिकामा सिचाईको अभाव थियो त्यसलाई परिपूर्ति गर्न टोल अनुसार डिप बोरिङ्ग, पम्प र लिप्ट सिचाईको अवधारण अनुसार जडान भएको पालिका प्रमुख शाहीले बताउनु भएको छ । चालू आर्थिक वर्षमाम हरेकको खेतमा पानी उपलब्ध हुने गरी बजेट व्यवस्थापन गरी योजना अघि सारेको बैजनाथ पालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

फार्म दर्ता, पशु पालक व्यवसायी कृषकलाई व्यवसाय व्यवस्थापन सहयोग प्रोत्साहनका लागि ३१ जना किसानलाई २५ लाख ७८ लाख ४ सय ८७ रुपैया हस्तान्तरण गरिएको बैजनाथ पालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनु भयो ।

ADVERTISEMENT
Share153Tweet94SendShare
Previous Post

जुम्लामा नुन पुगिसकेको छ, अब बिक्रीवितरण हुन्छ: साल्ट ट्रेडिङ

Next Post

बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
नेपालगन्ज हुँदै मानसरोवर जाने पर्यटक बढे
मुख्य समाचार

भदौ ३१ देखि नेपालगन्ज–पोखरा सिधा उडान पुनः सञ्चालन

७:१० बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

२:१९ बिहान, भदौ २, २०८३
Next Post
बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

साझा समावेशी प्यानलको प्रतिवद्धता सार्वजनिक

साझा समावेशी प्यानलको प्रतिवद्धता सार्वजनिक

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवारहरू

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?