ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कालीकोटकै सफल हिमचुलि सहकारीको नवौं सेवा कार्यालय उद्घाटन

जावेद अन्सारी by जावेद अन्सारी
४:११ मध्यान्ह, अशोज २८, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

कालीकोट असोज २८ गते । जिल्लाको सबै भन्दा बढि कारोवार भएको हिमबचुलि कृषि सहकारी संस्था लि.कालीकोटको नव सेवा कार्यालय पचालझरना गाउं पालिकाको जारकोटमा उद्घाटन भएको छ । संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षता पचालmभरना गाउ पालिकाका अध्यक्ष खडगराव सेजुवालको प्रमुख आत्थ्यितामा सेवा कार्यालयको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले जिल्लाको मात्र नभई कर्णालि प्रदेशको सहकारीको अगुवाई भुमिका खेल्दै आएको हिमचुलि कृषि सहकारी संस्था लि.को सेवा कार्यालय उद्घाटनले पालिकाका संचालनमा आएका सहकारी संस्थाहरुको अगुवाई भुमिका निर्वाह गर्ने अपेक्षा लिएको बताउदै आगामी दिनमा हिमचुलि कृषि सहकारी संस्थालाई अगाडी बढाउन सहयोगका लागि आफुले विशेष पहल गर्ने बताउनु भएको छ । यसै क्रममा संस्थाको ११ औं वार्षिक साधारण सभा पनि सेवा कार्यालय स्तरिय शुरुवात भएको छ ।
पचालझरना गाउँ पालिकामा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुलनाराका साथ संस्थाको थिर्पु सेवा कार्यालयमा असोज २७ सम्पन्न गर्दै आज पचालझरना गाउँ पालिकाको जारकोटमा ११ औं वार्षिक साधारण सभा गरिएको छ । उक्त साधारण सभामा संस्थाको निति तथा कार्यक्रम उपाध्यक्ष देवनारायाण संज्यालले प्रस्तुत गर्नु भएको छ भने संस्थाका प्रबन्ध निर्देशक जगेन्द्र प्रसाद आचार्यले संस्थागत प्रशासन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको छ । त्यसै गरी कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य धनलाल अधिकारीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उक्त कार्यक्रममा पचालझरना गाउँ पालिकाका सम्पुर्ण वडा अध्यक्ष,कृषि शाखा,पशु शाखा लगाएतका प्रतिनिधि,लघुवित्त महिला सदस्य,शेयर सदस्यहरुको उपस्थितिमा शुरु भएको हो । वार्षिक साधारण सभामा उपस्थिति अतिथिहरुले संस्थाले छोटो समयमा गरेको विकासलाई उच्च प्रशंसा गर्दै आगामी दिनमा अझै सदस्य मुखि व्यवसायमा जोड दिन अनुरोध गर्नु भएको छ । उक्त वार्षिक साधारण सभामा पचालझरना गाउँ पालिकाको जारकोट सेवा कार्यालय अन्तरगतका उत्कृष्ट व्यवसायिक र उत्कृष्ट केन्द्र प्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
यसै गरी थिर्पु सेवा कार्यालय अन्तरगत उत्कृष्ट बचत कर्ता,९३ वर्षिय जेष्ठ नागरिक शुन्दरे कामीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ भने उत्कृष्ट व्यावसायिक गरी तिन विधामा सम्मान गरिएको शाखा प्रबन्धक दन्त तिरुवाले बताउनु भएको छ । यसै गरी गएको साल चैत्रमा घांस काट्न गएको वेलामा पलांता गाउँ पालिका वडा न. ९का सुनिता बमको मृत्यु भएकोमा वहांका श्रीमान निल विक्रम बमलाई एभरेष्ट इन्सुरेन्स कम्पनिबाट प्राप्त निर्जिवन विमा राहत वापत एक लाख रकम प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका पलांता गाउँ पालिकाका कार्यकारी प्रमुख राज बहादुर बमले एक लाखको चेक प्रदान गर्नु भएको छ ।
संस्थाको वार्षिक साधारण सभा जिल्ला भर रहेका ८ वटा सेवा कार्यालय स्तरिय गर्दै आएको छ । यस सहकारी संस्थाका १० हजार ५ सय ४५ जना शेयर सदस्यहरुमा कुल शेयर २ करोड ७६ लाख,बचत सात करोड पचास लाख,कर्जा प्रवाह २० करोड प्रवाह गरिएको छ । जिल्ला भर कार्यक्षेत्र रहेको हिमचुलि कृषि सहकारी संस्था लि.को यस वर्ष ५१ लाख खुद आम्दानि गरेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

क्रिकेट टिमका कप्तान पारस ले दिए राजिनामा, सबै परे छक्क

Next Post

हेलिकप्टर पुग्यो छायानाथमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

हेलिकप्टर पुग्यो छायानाथमा

सुर्खेतको लेकवेशी लाई कृषीको पकेट क्षेत्रको रुपमा बिकाश गरीने: मन्त्री बिमला केसी

खोला तर्ने क्रममा २ जना बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?