ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सकिएन कोहलपुरमा ठेला व्यवस्थापन गर्न,झनै अब्यबस्थित बन्दै कोहलपुर

जावेद अन्सारी by जावेद अन्सारी
६:३२ बिहान, कार्तिक १, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १ गते । बाँकेको कोहलपुर नगरपालिकाले अस्थायी रुपमा राखिएका ठेलागाडा व्यवस्थित गर्ने भनेको धेरै भईसक्यो । तर सही रुपमा नगर क्षेत्रका ठेलागाडा व्यवस्थापन हुन सकेको छैन । केही समय अघि देखी नगर र व्यापारी बीच हटाउने तथा फेरी उही स्थानमा थाप्ने क्रम चलिरहेको छ । यस्तै कोहलपुर नगरपालिकाले दसैँ बिदा सकिए लगत्तै नगरमा रहेका ठेलागाडा हटाउन शुरु गरेको छ । मंगलबार ठेलागाडाको सबै भन्दा बढि चाप हुने चौराहाबाट नगर प्रहरीको प्रयोग गरी हटाईएको थियो । तर बुधबार बिहान उत्तिकै संख्यामा चौराहामा ठेलागाडा देखिएपछि फेरी हटाएको छ । बुधबार कोहलपुरका विभिन्न क्षेत्रमा व्यापार गर्दै आएका ठेलागाडा नगर प्रहरीले ट्रकमा हालेर जफत गरेको छ ।

दर्जनौ ठेलागाडा सहित उनीहरुले बेच्ने गरेका सामग्री समेत जफत गरिएको थियो । नगरपालिकाले दुई दर्जन बढि नियन्त्रणमा लिईएको जनाएको छ । नगर प्रहरी संयोजक केशव खड्का अनुसार नगरपालिकाको निर्देशन बमोजिम अटेरी गर्नेलाई नियन्त्रणमा लिने गरेको बताए । अहिले नगरपालिकाका कार्यालय परिसरमा बेवारिसे अवस्थामा ती सामग्रीले भरिएको छ । नियन्त्रणमा लिईएका ठेलागाडाहरु व्यापारीले फेरी नगरपालिकाले निषेध गरेका ठाउँमा व्यापार नगर्ने प्रतिबद्धता सहित फेरी लिने गरेको खड्काको बताए । ठेला व्यापारीहरुले भने नगरपालिकाले आफुहरुको रोजरोटी खोस्ने काम गरेको भन्दै दुःखेसो गरेका छन् ।

चौहरामा लामो समय देखी ठेलागाडामा व्यापार गर्दै आएकी काशिकला टमाटाले नगर प्रहरीले अभद्र व्यवहार गर्ने गरेका गुनासो गरिन् । ठेलागाडाबाटै जिविका चलाउँदै आएकी उनी आफुले आगामी दिनमा नगरले तोेकेको स्थानमा व्यापार गर्नु भन्दा समेत प्रहरीले अटेरी गर्ने गरेको बताउँछिन् । कोहलपुर नगरपालिकाले बारम्बार व्यापारीहरुलाई व्यवस्त सडकमा ठेलागाडामा व्यापार नगर्न आग्रह गर्दै आएको छ । तर स्थानीय सरकारको निर्देशनको पालना हुन नसक्दा समस्या उत्पन्न भएको छ ।

व्यापारीको सहजताका लागि नगरपालिकाले निश्चित स्थान समेत तोकिदिएको छ । खुद्रा तथा तरकारी व्यापारीको लागि नगर विकास समितिको कार्यालय अघि रहेको पेटीमा तोकिएको छ । नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लुटबहादुर रावतले तत्काल व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले स्थान तोकिएको जानकारी दिए । नगर क्षेत्रमा उपयुक्त ठाउँको पहिचानमा समेत नगरपालिका रहेको उनको भनाई थियो । सबैको सहकार्यमा समृद्ध नगरको पहिचान दिन आवश्यक रहेकोमा जोड दिदै उनले नगर प्रक्रियागत रुपमा समस्या समाधान तर्फ लागि रहेको बताए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सुर्खेतमा १३ वर्षीया बालिकालाई सामुहिक बलात्कृत, ७ जना पक्राउ

Next Post

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना

बाँकेको कोहलपुरमा बालिका दिवस मनाईयो

दक्ष चिकित्सक नहुँदा लाखौँ मूल्यका उपकरण प्रयोग विहिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?