ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फौजी किराको आक्रमणबाट ३० प्रतिशत धान उत्पादनमा कमी आउने, सचेत रहन कृषिलाई आग्रह

जावेद अन्सारी by जावेद अन्सारी
११:४१ बिहान, कार्तिक ४, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके कार्तिक ४ गते । बाँके मा बढ्दै गयको फौजी किराको बिषयमा राप्ती सोनारीका गाउँ पालीका वडा नम्बर ७ मा प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथक ,जिल्ला प्रशासन कार्यालय बाँके का प्रमुख कुमार बहादुर खड्का, जिल्ला कृषी ज्ञान केन्द्र का प्रमुख सागर ढकाल तथा प्रबिधिक ले अति प्रभावित क्षेत्रको अवलोकन तथा छलफल गरेका छन ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १९ मा फौजी किराले धान काटेर नोक्सानी पुराएको छ ।
घर भित्र्याउने बेलाको धानबालीमा फौजी किराको प्रकोप देखिएपछि चिन्तित भएका किसानहरुलाई फौजिकिराको प्रकोपबाट आफ्नो खेती जोगाउन के गर्न सकिन्छ भन्दै अनुगमन टोली ले सबैलाई समयमै सचेत रहन समेत आग्रह गरीयको छ ।

यसैक्रममा जिल्ला कृषी ज्ञान केन्द्र का प्रमुख ले यो समस्या बिकराल हुदै गयको र समयमा यसलाइ समधान गर्न नसके यो बर्ष धान उत्पादन मा ठुलो नोक्सानी हुने बताए । यहिले सम्म को प्ररम्भिक अध्ययन अनुसार १७ हजार हेक्टर जमिनमा सो किरा को प्रकोप देखियको र ३० प्रतिशत भन्दा बढी धान उत्पादन मा कमी आउने जनाए यदि यो समस्या समाधान मा पहल गर्न नसके यो संख्या बढने भने पक्कै छ । कृषी ज्ञान केन्द्र का प्रबिधिक बशिस्ठ आचार्य ले कृषकहरुलाई खेतमै गयर यस्को समस्या समाधान का बारेमा बताएका छन ।

उनले भने फौजी किरा बाट बच्न कृषी बिग्य बाट सहल्लाह लियर औषधि छर्न, धान काटी सके पछि तुरुन्तै उठायर खुला आगनमा सफा गरेर राख्न ,नकाटेको घान भय प्रकोप बढ्न नदिन मट्टीतेल, खरानी लगायत चिजले लक्षमण रेखा बनाउन र लार्भा नस्ट गर्न धान काटी सके पछि तुरुन्तै ट्याक्टर ले जोतेर खेतमा पानि तल्याउने समेत अनुरोध गरेका छन ।
यो किराले धान बाली मा मात्र नभयर अन्य बालि हरु मकै, गहु, मसुरो,चना आदी बालीहरुमा पनि आक्रमण गर्ने गर्द छ । यो किराले भदौ देखी अशोज कातिक सम्म बढी देखीने यो किरा को अन्डा अबस्था, लार्भा अबस्था, अस्थिर अबस्था र पुतली अबस्था हुने भय पनि लार्भा अबस्था ले बढी क्षेती पुर्याउने गर्दछ ।लार्भा दिन भरी तल जरा मा बस्ने र रातिमा माथी गयर धानको बाला काट्ने गर्दछ ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

राप्ति सोनारीका लगायत बिभिन्न ठाउँ मा बढ्दै गयको यो प्रकोप ले किसान हरु लाइ पुर्याको क्षेती लाइ राज्यले पनि केही राहत दिनु पर्ने र किसान हरु लाई यो प्रकोप बाट बचाउन आफुले कृषी मन्त्री लाई ध्यान आकर्षण गरायको र सरकार लाई पनि तत्काल गम्भीर भयर यो समस्या समाधान का लागी पहल गर्ने प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ले जनाए उहाले कृषक हरुलाई हौसला दिदै राज्य बाट कृषक को मेहनत खेर जान नदिने र उचित राहतको पहल गर्ने बचन समेत दियका छन ।
कृषकहरुले यो फौजी किराको कारणले यसपाली धानबाली नोक्सान भय पछि उचित पहल गर्न जिल्ला प्रशासन कार्यालय तथा कृषि ज्ञान केन्द्र तथा माननिय लाई अनुरोध गरेका थिएँ ।
जिल्ला प्रशासन कार्यालय बाँके का प्रमुख कुमार खड्काले जिल्लामा कृषी संग समन्ध राखेका सबै निकाय हरुलाइ यो किरा को प्रकोपले पुर्याको उचित डाटा निकाली समयमै समाधान गर्न आफुले सम्बन्धित निकाय मा ध्यानआकर्षण गर्ने जनाए ।
फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाई भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

कृषकद्धारा प्रजिअलाई ज्ञापन पत्र

Next Post

उपनिर्वाचनका लागी मुख्य निर्वाचन अधिकृत खटायो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

उपनिर्वाचनका लागी मुख्य निर्वाचन अधिकृत खटायो

आर्थिक सम्बृद्धिका लागी खजुरा सम्मेलन हुँदै, सम्मेलनको तयारी पुरा

बाँकेमा लागूऔषध र नगदसहित चार जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?