ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले आफ्नों जनप्रतिनिधि लाई दियो प्रशिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
२:०६ मध्यान्ह, कार्तिक ५, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

दत्त चित्त भएर काम गर्न मुख्य मन्त्रि शंकर पोखरेलको अनुरोध ।

बाँके कार्तिक ५ गते । बाँकेमा रहेका नेकपाबाट निर्वार्चित जनप्रतिनिधि मेयर,वडाअध्यक्ष,सदस्य तथा अन्य नेता तथा कार्यकर्तालाई लाई एक दिने स्थानीय तह सञ्चालन तथा ब्यबस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बाँके को सभाहलमा सन्चालित प्रशिक्षण दिन पाँच नंबर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बाँकेमा आएका थिए ।

नेकपा पार्टी जिल्ला संगठन कमिटीको आयोजनामा जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिनका लागि मुख्य मन्त्रि नेपालगंञ्ज आईपुगेका हुन।
बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि पालिकाका मेयर र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह संचालन, व्यवस्थापन र जनपक्षिय काम गर्नका लागि अझ दत्तचित्त भएर लाग्न निर्देशन दिदै मुख्यमन्त्री पोखरेलले हालै सवोच्च अदालतले दिएको जनप्रतिनिधिको पारिश्रमिकको विषयमा दिएको फैसलामा भावनामा नबग्न आग्रह गरे ।

नेकपा प्रदेश नं. ५ का इन्चार्ज समेतको जिम्मेवारी समालेका मुख्यमन्त्री पोखरेल स्थानीय तह र प्रदेश सरकार, नीति कार्यक्रम र बजेट कार्यान्वयनका साथै कसरी स्थानीय संचालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश सांसद आईपी खरेलको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षणमा करिब ३ सय जना जनप्रतिनिधि र पार्टी नेताको सहभागिता रहेको नेकपा बाँकेका सचिव अशोक कोईरालाले जानकारी दिए ।
बाँकेका ८ वटा पालिका मध्ये नेकपाले ४ वटा पालिकामा नेतृत्व सहित जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोहलपुरमा एक लाख बढी नगदसहित ८ जुवाडे पक्राउ

Next Post

काठमान्डौबाट बाघको छालासहित दुईजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

काठमान्डौबाट बाघको छालासहित दुईजना पक्राउ

फौजि किरा ब्यबस्थापनका लागी प्रदेश मुख्य मन्त्रीलाई बुझायो ज्ञापनपत्र

डाँगी ग्रिल एण्ड आल्मुनियम वर्कसपले फलामको प्रहरी पोस्ट ट्राफिकलाई हस्तान्तरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?