ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

News Desk by News Desk
१०:४८ बिहान, मंसिर १२, २०८०
जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
बाँकेको जानकी गाउँपालिकाले बैदेशिक रोजगारदाताहरुका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ पुगेको छ । जसले गर्दा बैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ ।

आफ्नै पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि लागत खर्च जोगिएको सेवाग्राही गणेश गिरीले बताए । ‘काठमाडौं जाउआउ यसै खर्च महंगो परिहाल्छ उनले भने–‘गाउँपालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि पैसासँगै समयको समेत बचत हुनुभयो ।’ उनले काठमाडौंमा गएर श्रम स्वीकृति लिन विचौलियाहरुको प्रयोग रहेको बाध्यता पनि सुनाए ।

जसका कारण लाग्नु पर्ने खर्च भन्दा धेरै रकम खर्चिनु परेको गुनासो उनको थियो । पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि विचौलियाको ठगीबाट समेत जोगिने उनको भनाइ छ । नेपाल सरकारको २०७९ चैत १६ गतेको मन्त्रीपरिषद बैठकले ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति लिन सक्ने निर्णय गरेको थियो । त्यही अनुसार जानकी गाउँपालिकाले पनि श्रम स्वीकृति दिन थालेको हो ।

जानकी गाउँपालिकाका रोजगार सेवा केन्द्रका संयोजक सीमा चौधरीले पालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि सेवाग्राहीलाई ठूलो लाभ पुगेको बताइन् । बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन जाँदा विचौलियाहरुले ठग्ने गरेको गुनासो आएपछि पालिकास्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको पालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

‘श्रम स्वीकृति लिन वुटवल र काठमाडौं जाँदा विचौलियाहरुले ठग्ने गरेको गुनासो स्थानीय सेवाग्राहीले गरे उनले भने–‘उक्त गुनासोको सम्वोधन हुने गरी स्थानीय सरकारबाटै श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयन गरिएको छ । यसले सेवाग्राहीको समयको पनि बचत भएको छ भने विचौलियाको ठगीबाट समेत जोगिने वातावरण बनेको छ ।’

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

बाँकेमा चालू आर्थिक वर्षमा ५७ दुर्घटनामा २४ जनाको मृत्यु

Next Post

कोहलपुरमा मालपोत र नापी कार्यालय संचालनपछि सेवाग्राहीलाई सहज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
कोहलपुरमा मालपोत र नापी कार्यालय संचालनपछि सेवाग्राहीलाई सहज

कोहलपुरमा मालपोत र नापी कार्यालय संचालनपछि सेवाग्राहीलाई सहज

बालिकाको हत्या गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h SW
Humidity: 65%
Pressure: 1011.18mbar
UV index: 8
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?