ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्रले सेटिङमा भित्र्याएका अवैध सामान नेपालगन्जमा प्रहरीले बरामद गर्दै

News Desk by News Desk
६:४० मध्यान्ह, मंसिर १२, २०८०
सशस्त्रले सेटिङमा भित्र्याएका अवैध सामान नेपालगन्जमा प्रहरीले बरामद गर्दै
984
सेयर
959
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
नेपालगन्ज उपमहानगरपालिका १० गणेशमान चोक नजिकैबाट सोमवार भारतबाट भन्सार छली ल्याइएको इलेक्ट्रिक स्कुटर र मोवाइल चार्जर गरी करिव ८० हजार मूल्य बराबरको सामान नेपाल प्रहरीले बरामद गर्यो ।

त्यसको अघिल्लो दिन शनिवार पनि भारतबाट भन्सार छली भित्र्याइएको अन्दाजी ४५ हजार मूल्य बराबरको कपडा, अटैची र चिनी जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट बरामद गर्यो ।

भन्सार छली भारतबाट अवैध सामान नेपालगन्ज पुर्याइएपछि प्रहरीले बरामद गरेका यी त पछिल्ला प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । नेपालगन्जको प्रमुख भन्सार नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिव आधादर्जन चेक पोष्ट छन् । खासगरी सीमा सुरक्षार्थ, सीमाबाट अवैध रुपमा हुने तस्करी तथा अवैध ओसारपसार नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरीलाई छ । सशस्त्रको आफ्नै युनिट पनि छ ।

विओपी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणको काम गर्दै आएको दावी गर्छ । तर सशस्त्र प्रहरीले दावी गरेको जस्तो व्यवहारिकरुपमा देखिदैन् । भारतबाट भन्सार छलीका अवैध सामानहरु नेपालगन्जमा नेपाल प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । जस्का कारण सीमामा खटिएको सशस्त्र प्रहरी बेकामे देखिएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मुख्य नाकामा चेकजाँच कडा गरेको जस्तो देखाउने तर अन्य सहायक नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा अवैध सामानहरु नेपाल भित्रिरहेको स्थानीय बताउँछन् । सर्वसाधरण नागरिकलाई नाकामा चेकजाँच गरेर दुख दिने सशस्त्र प्रहरीले अवैध तस्करी नियन्त्रण गर्न भने सकेको छैन । सशस्त्रले सेटिङमा भित्र्याइएका अवैध सामान नेपाल प्रहरीले नगरका विभिन्न स्थानबाट बरामद गर्ने गरेको छ ।

सशस्त्र प्रहरीका घुमुवा असइ सोमराज शर्माले तस्करसँगको सेटिङमा अवैध धन्दालाई प्रोत्साहान दिने गरेको सशस्त्रकै कर्मचारीहरु बताउँछन् । मुख्य नाकामा सर्वसाधरणलाई अनावश्यक भीड लगाएर सशस्त्र प्रहरीले ताण्डव देखाउने गरेको छ । दैनिक उपभोग्य सामान ल्याउने विपन्न तथा गरीव नागरिकलाई सामान खोस्ने सशस्त्र प्रहरीले ठूला तस्करसँग भने महिनावारी लिएर आफ्नै स्कटिङमा अवैध सामान भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

ADVERTISEMENT
Share409Tweet240SendShare
Previous Post

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

Next Post

परम्परा जोगाउन गुरुवागाउँ मेलामा भेडा जुधाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
Next Post
परम्परा जोगाउन गुरुवागाउँ मेलामा भेडा जुधाई

परम्परा जोगाउन गुरुवागाउँ मेलामा भेडा जुधाई

बस्ती व्यवस्थापनका लागि बैजनाथ औद्योगिक क्षेत्रमा ड्रोन नक्सा सर्भे

बस्ती व्यवस्थापनका लागि बैजनाथ औद्योगिक क्षेत्रमा ड्रोन नक्सा सर्भे

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 63%
Pressure: 1009.82mbar
UV index: 3
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?