ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हरेक योजना संग जनतालाई जोडेर लिए मात्र योजना सफल हुने : मुख्य मन्त्री शंकर पोखरेल

जावेद अन्सारी by जावेद अन्सारी
१०:२६ बिहान, कार्तिक ६, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके कार्तिक ६ गते । आज देखी खजुरा गाउँपालिका को बृहत सम्मेलन सुरु भएको छ । भोलि सम्म संन्चालन हुने बृहत सम्मेलन को उध्घाटन गर्दै प्रदेश नम्बर पाँच का मुख्य मन्त्री शंकर पोखरेलले योजना संग जनतालाई जोडेर लिए मात्र योजना सफल हुने बताएका छन् ।भुउपयोग को निति अनुरुप हामी नेपाली हरु नचलेका कारण हामी समस्या मा परेको बताउदै उनले हाम्रो शहर गाउँ बस्ति पुरानै ढाँचा तथा योजना मा बनेका कारण अहिले ब्यबस्थापन मा कठिनाई आएको बताएका छन ।

भौतिक पुर्वाधार र मानबिय सन्शाधन को बिषयमा बृहत योजना बनायर अगाडि बढ्न समेत जोड दिए ।प्रदेश नम्बर पाँच सरकार ले तिन बर्ष भित्रमा पिउने पानि सबैको पहुँच र सुलभ बनाउने समेत बताएका छन । उनले कार्यक्रममा बोल्दै भने खजुरा को बिकाशका लागी आर्थिक स्रोत को खोजि गरी तेस्को सहि सदुपयोग गर्न समेत जोड दिएका थिए ।कार्यक्रमको सफलता को कामना गर्दै मन्त्री ले खजुरा गाउँपालिका ले आफुभित्र रहेका स्रोताको खोजि गर्न र समृद्ध गाउँपालीका गराउन गरेको प्रयास को प्रसंसा समेत गरेका थिए ।

सम्मेलनमा स्वागत मन्तव्य दिदै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले इटली, अष्टे«लिया, सिडनी, अमेरिका लगायतका देशमा रहेका खजुरावासी बिज्ञहरु सम्पर्कमा रहेको र नेपालमा समेत आईसकेको जनाए । खजुराको बृहत बिकासको लागी १० ओटा कार्यपत्र समेत तयार भएको अध्यक्ष पक्षपतिले बताए ।

खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दीगो र समतामुलक विकासको आयाम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

२ दिनसम्म संचालन हुने सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा बाहिर रहेका २५० जना बढी महानुभावहरुको सहभागिता रहेको थियो । सम्मेलनमा भोली सम्म विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुरा, खजुरामा कृषि समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत र त्यसमाथि टिप्पणी हुने जनाएको छ ।

त्यस्तै हरेक कार्यपत्रको अध्यक्षता छुटाछुटै हुने, कार्यपत्रमाथि विशेष छलफलसहित कार्यपत्र पारित गरिने जनाईएको छ । खजुरामा पहिलो पटक भयको सम्मेलनमा
बोल्दै नेपालगञ्ज उपमहानगरपालिका का मेयर डाक्टर धवल शम्सेर राणा ले बाँके का सबै स्थानिय बिच सहकार्य समुन्वय रहेको र मिलेर काम गरी रहेको बताय उहाँ ले बाँके बर्दिया लाई पाएक पर्ने प्रदेश राजधानी दाङ् बनाउन माग समेत गरे यदि बुटवलमा राजधानि भय हामी कसैलाइ मान्य नहुने र कडा भएर अगाडी बढ्ने समेत बताएका छन ।

कार्यक्रम मा बोल्दै प्रदेश कृषि मन्त्री आरती पौडेलले ,प्रदेश सांसद बाँके क्षेत्र नम्बर ३ का बाबुराम गौतम,संघिय सांसद नन्दलाल रोकाय लगायत बक्ता ले आफ्नों भनाई संगै कार्यक्रम को सफलताको कामना गरेका थिए।
खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको समेत सहभागिता रहेको थियो।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

गुल्मीमा जीप दुर्घटना हुँदा एकको मृत्यु दुई जना घाइते

Next Post

महिला नेतृत्व क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

महिला नेतृत्व क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

चौथो भुपेन्द्र स्मृति कप फुटवल प्रतियोगिता सम्पन्न

चिनले गर्यो कर्णाली प्रदेशमा विकास निमार्ण प्रति चाँसो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?