ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

धानको मूल्य पाउन नसकेको किसानहरुको गुनासो

News Desk by News Desk
८:५० बिहान, मंसिर २०, २०८०
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २० गते ।
महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै बाँकेका किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, नेपालगन्जले यस वर्ष किसानले उत्पादन गरेको धानको मूल्य ढिलो गरी निर्धारण गरेको थियो। बजारकै मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको मूल्य निर्धारण गरेको छ। गत वर्षभन्दा सामान्य मूल्य वृद्धि गरेर यस वर्ष मोटा धान ३ हजार १ सय ९८ र मध्यम धान ३ हजार ३ सय ६२ रूपैयाँसम्म पुगेको छ। यही मूल्य किसानले बजारमा प्राप्त गरिरहेका छन्।

निजी क्षेत्रका मिल सञ्चालकहरूले दुवै धानलाई समान ३ हजार २ सय रूपैयाँसम्ममा किसानबाट खरिद गरिरहेका छन्। निजी क्षेत्रले नै सरकारी मूल्य बराबरमा धान खरिद गरेपछि पायक पर्ने ठाउँमा धान बिक्री गरिएको किसानको भनाइ छ। ‘जब सरकारी मूल्य बराबर घर नजिकै पाइन्छ भने किन टाढा जाने,’ राप्तीसोनारीका किसान सुसिराम थारुले भने, ‘नजिकै बिक्री गर्दा ढुवानी खर्चसमेत कम भयो।’ सरकारले किसानको उत्पादनलाई उचित मूल्य नदिएको उनको भनाइ छ। महँगो ढुवानी तिर्नुभन्दा गाउँमै धान बिक्री गर्ने गरेको बैजनाथका किसान सन्तोष खत्रीले बताए।

‘यहाँबाट महँगो ढुवानी शुल्कमा नेपालगन्ज धान पु¥याउनुपर्छ,’ उनले भने, ‘लिएको धान पनि सबै बिक्री हुँदैन। कतिपय धान त राम्रो नभएको भनेर फिर्ता ल्याउनुपर्छ। त्योभन्दा गाउँमै एकमुष्ट बिक्री हुन्छ।’ सरकारले कृषकको परिश्रम पनि हेर्नुपर्ने उनको भनाइ छ। ‘मिहिनत गरेर धान उत्पादन गरिन्छ,’ उनले प्रश्न गरे, ‘तर, उत्पादन भएको धानले पनि मूल्य नपाउँदा किसानको सम्मान कसरी होला ? कसरी कृषिमा टिकिरहन सकिएला?’ सरकारले किसानले उत्पादन गरेको धानलाई मूल्य कम दिँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, नेपालगन्जलाई खरिदको कोठा पूरा गर्न कठिन भएको छ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

गत वर्ष नेपालगन्जमा २५ हजार क्विन्टल धान खरिद गर्ने सरकारी लक्ष्य थियो। उपयुक्त मूल्य नपाउँदा गत वर्ष पनि किसानले सरकारलाई धान बिक्री गरेनन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, नेपालगन्जले ९ हजार क्विन्टल मात्र धान खरिद ग¥यो। यस वर्ष गत वर्षभन्दा बढी कोठा निर्धारण गरिएको छ। मोटा धान ३३ हजार र मध्यम धान १८ हजार गरी ५१ हजार क्विन्टल यस वर्ष खरिद गर्ने सरकारी लक्ष्य छ।

तर, किसानमैत्री मूल्य निर्धारण नहुँदा यस वर्ष पनि सरकारलाई लक्ष्य प्राप्त गर्न सहज छैन। सरकारले किसानलाई उचित मूल्य नदिँदा सरकारी मूल्यमै निजी क्षेत्रले धान खरिद गरेको माँ अन्नपूर्ण राइस मिल्सका सञ्चालक रामशरण वैश्यले जनाए। सरकारले मूल्य निर्धारण नगर्दा किसानले बजारमा मूल्य नपाउने भएकाले किसानलाई घाटा नहुने गरी मूल्य तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जनाए। ‘हामीले मूल्य नतोके किसानले बजारमा घाटा खाएर बिक्री गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो उद्देश्य किसानको चामल मात्र खरिद गर्ने होइन, धानको मूल्य पनि कायम गर्ने हो।’

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नेपालगन्ज उद्योग बाणिज्य संघमा महासचिवको पुनः मतगणना गराउने तयारी

Next Post

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

बीमाप्रतिको विश्वसनीयता बढाउन मुख्यमन्त्री चौधरीको जोड

बीमाप्रतिको विश्वसनीयता बढाउन मुख्यमन्त्री चौधरीको जोड

ट्यांकरको ठक्करले चितवनमा मोटरसाइकल चालकको मृत्यु

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 26°C
Wind: 2km/h ENE
Humidity: 95%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?