ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीसँगको सेटिंगमा भित्रिएका अवैध सामान धमाधम बरामद गर्दै प्रहरी, सशस्त्र प्रहरी मुकदर्शक

News Desk by News Desk
९:५९ मध्यान्ह, मंसिर २५, २०८०
सशस्त्र प्रहरीसँगको सेटिंगमा भित्रिएका अवैध सामान धमाधम बरामद गर्दै प्रहरी, सशस्त्र प्रहरी मुकदर्शक
537
सेयर
533
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २५ गते ।
बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएका मालसामान धमाधम बरामद गर्न थालेको छ । सशस्त्र प्रहरीसँग मिलेर तस्करले नेपाल भित्र्याएका मालसामान जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले धमाधम बरामद गरेको हो ।

मंसिर २१ गते अवैध रुपमा भित्रिएका २०८ बोरी चामल र चार वटा राँगा बरामद गरेको प्रहरीले मंसिर २५ गते पाँच पेटी टायल र उक्त टायल ल्याउन प्रयोग भएको मोटरसाइकल बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उक्त सामान नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरिएको उनले बताए ।

यसैगरी, सशस्त्र प्रहरीकै मिलोमतोमा भित्र्याइएको तीन सय किलोग्रामको अवैध कुखुरा बाँके प्रहरीले बरामद गरेको थियो । उक्त कुखुरा ल्याउन प्रयोग भएको तीन वटा मोटरसाइकल पनि बरामद गरेको थियो ।
तीन दिनको अवधिमा बरामद भएको चार वटा मोटरसाइकल र टायल आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी डाँगीले जानकारी दिए ।

भारतबाट अवैध रुपमा भित्र्याइएको मालासामान बाँके प्रहरीले दिनदिनै बरामद गरेपछि सशस्त्र प्रहरीको नियत उदांगो भएको छ । नेपाल–भारत सीमाको हरेक पाँच सय मिटर दूरीमा सशस्त्र प्रहरीले ड्यूटी गरे पनि अवैध रुपमा सामान भित्रिनुले सशस्त्र प्रहरी तरस्करसँग लाइने लिएको प्रष्ट भएको सर्वसाधारण बताउँछन् ।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

सीमामा हुने अवैध सामान नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी तस्करी नियन्त्रण गर्नुभन्दा कमाउ धन्धामा लागेपछि अवैध सामान नियन्त्रणमा आउन नसकेको बताइन्छ । नाका खटिएका सशस्त्र प्रहरीले सामान हेरेर तस्करसँग रुपैयाँ लिने गरेको स्वयम तस्कर बताउँछन् । ‘सशस्त्र प्रहरीले एक जना तस्करसँग एक पटकमा एक हजारदेखि दुई हजार रुपैयाँ लिन्छन्,’ एक जना तस्करले नाम नबताउने सर्तमा भने, ‘सशस्त्र प्रहरीको सहयोग विना भारतबाट सामान भित्र्याउन चिउरामा फलाम चपाए सरह हो ।’
सशस्त्र प्रहरीले मुख्य नाकामा कडाई गरेको नाटक गरेर सर्वसाधारणलाई त्रसाउने गरेको छ ।

उसले छोरी कुटेर बुहारी त्रसाउने गरेको सर्वसाधारण बताउँछन् । सर्वसाधारणलाई कडाई गरेको देखाएर सशस्त्र प्रहरीले तस्करसँग मोटो रकम लिएको छ,’ एक प्रत्यक्षर्शीले भने, ‘सशस्त्रले हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै बाहिर एउटा र भित्र अर्को काम गरिरहेको छ ।’

ADVERTISEMENT
Share217Tweet133SendShare
Previous Post

हुलाकी सडकले फेरिँदै जनजीवन

Next Post

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
दाङमा धान उत्पादन बढ्यो

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

कोहलपुरमा २३ जना क्षयरोगीलाई ‘फुड वास्केट’

कोहलपुरमा २३ जना क्षयरोगीलाई ‘फुड वास्केट’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?