ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा

News Desk by News Desk
१:३३ मध्यान्ह, मंसिर २७, २०८०
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
476
सेयर
467
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २७ गते ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र नियमविपरीत र कागजातबिना सञ्चालनमा रहेका ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।

ट्राफिक ब्यवस्थापनका लागि रातो नम्बरप्लेटका यात्रुबाहक रिक्सा तथा आधिकारिक निकायमा दर्ता नभएका रिक्सा नियन्त्रणमा लिइएको हो । नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार मङ्सिर १९ गतेदेखि हालसम्म ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।

कागजात बुझाउने १६९ रिक्सा फिर्ता भए पनि २२८ रिक्सा जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरभित्र राखिएका छन् । प्रहरी सहायक निरीक्षक कनौजियाले भन्नुभयो, ‘यात्रुबाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बरप्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।’

नगरभित्र सञ्चालित ई–रिक्सा ब्यवस्थापनका सन्दर्भमा उपमहानगरपालिका केही दिनका लागि लचक भएको छ । रिक्साधनीको माग सम्बोधन गर्दै ई–रिक्सा दर्ता तथा नविकरणका लागि पुस ११ गतेसम्मको समय दिइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

नगर प्रमुख विष्टले भन्नुभयो, ‘श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै तत्काल आवश्यक कागजात पेशगरी रिक्सा बुझिलिने निर्णय भएको छ, पुस ११ गतेपछि कडाईका साथ प्रस्तुत हुनेछौं, होल्ड गरिएका रिक्साका लागि यो अन्तिम मौका हो ।’

ई–रिक्सा छोड्न माग गर्दै रिक्साधनीले मङ्गलबार उपमहानगरपालिकाको मुल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका थिए । उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT
Share196Tweet117SendShare
Previous Post

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

Next Post

सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर एक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post
सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर एक घाइते

सुनका गहनासहित भारतीय नागरिक नेपालगञ्जबाट पक्राउ

सुनका गहनासहित भारतीय नागरिक नेपालगञ्जबाट पक्राउ

जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 36°C
Wind: 8km/h W
Humidity: 72%
Pressure: 1008.81mbar
UV index: 0
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?