ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग

News Desk by News Desk
८:३५ मध्यान्ह, माघ १४, २०८०
सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग
379
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एमालेले बोलायो विभागहरूको संयुक्त भेला

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँके माघ १४ गते ।
डुडुवा गाउँपालिका २ वेतहनीका सर्वसाधारणले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग गरेका छन् । वेतहनी स्वास्थ्य चौकीबाट पाइने सेवालाई अझ प्रभावकारी बनाउन माग गर्दै स्थानीयले सरकारले तोकेका औषधि सर्वसुलभ रुपमा वितरण गर्न पनि माग गरेका छन् ।

बेतहनी स्वास्थ्य चौकीका लागि जग्गादाता शिवकुमार चौधरीले स्वास्थ्य चौकीले विरामीको अवस्था हेरेर औषधि प्रदान गरे पनि अझ प्रभावकारी र सर्वसुलभ बनाउन पालिकासँग माग गरे । ‘सरकारले प्रदान गर्ने औषधि नपाएको गुनासो जनताको छ । सरकारले निशुल्क दिने भनेको औषधि किन दिइदैन,’ उनले भने, ‘स्वास्थ्य चौकीमा सवै औषधिको ब्यवस्था हुनु पर्छ । तर, यहाँ नभएको गुनासो छ ।’

उनले जग्गादाताको शालिक संरक्षणमा समेत पालिकाले बेवास्ता गरेको बताए । ‘हामीले बुवाको नामको जमिन स्वास्थ्य चौकीलाई दियौँ । पालिकाले बुवा र आमाको शालिक निर्माण गर्यो, तर संरक्षण गर्न तर्फ चासो दिएको छैन,’ चौधरीले भने ।

ADVERTISEMENT
Share157Tweet93SendShare
Previous Post

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

Next Post

नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले बोलायो विभागहरूको संयुक्त भेला

२:१२ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?