ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

News Desk by News Desk
८:५१ मध्यान्ह, माघ १४, २०८०
नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता
567
सेयर
553
VIEWS
ShareTweetSendShare

बाँके माघ १४ गते ।
लुम्विनी प्रदेश सभा सदस्य आदेश अग्रवालले नेपालगन्जको विभिन्न स्थानमा रहेका मन्दिर र मस्जिद जीर्णोधारका लागि प्रक्रिया अगाडी बढाएका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. २ ख बाट विजयी प्रदेश सभा सदस्य अग्रवालले निर्वाचन क्षेत्र विकास कोषको रकमबाट नेपालगन्ज उपमहानगरका विभिन्न वडामा रहेका मन्दिर र मस्जिदका जीर्णोधारको लागि प्रक्रिया अगाडी बढाएका हुन् ।

उनले पर्यटन डिभिजन कार्यालय कोहलपुरका इन्जिनियरसहितको प्राविधिक टोलीसँग सम्बन्धित मन्दिर र मस्जिदको अनुगमन गरेका छन् । उनले आइतवार धम्बोझीस्थित कालीमाता मन्दिर, वाल्मिकी टोलस्थित वाल्मिकी मन्दिर, वडा नं. ३ स्थित फूलबारी मस्जिद, वडा नं. ४ स्थित मदिना मस्जिद र रामजानकी मन्दिरको सौन्दर्यकरणका लागि छलफल र अवलोकन गरेका छन् ।

उनले धार्मिक तथा सामाजिक सद्भावका लागि नेपालगन्जका मन्दिर र मस्जिदको सौन्दर्यकरण गर्न लागेको बताए । नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहर भएको बताउँदै उनले यसलाई जोगाई राख्नुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

ADVERTISEMENT
Share235Tweet138SendShare
Previous Post

सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग

Next Post

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

सडक कालोपत्र गर्न ढिलाइ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?