ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पाँच सडकको एकै पटक स्तरोन्नति

News Desk by News Desk
१०:४९ बिहान, माघ २७, २०८०
ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र
375
सेयर
374
VIEWS
ShareTweetSendShare

जाजरकोट माघ २७ गते ।
जाजरकोटको बारेकोट गाउँपालिकाका पाँच वटा ग्रामीण सडक एकै पटक स्तरोन्नति गर्न थालिएको छ । करिब तीन वर्षअघि गाउँपालिकाले ट्र्याक खोलेका ती पाँच वटा सडकको स्तरोन्नति गर्न थालिएको हो ।

जस अनुसार ती सडकमा कुलो मर्मत, तटबन्धन, घेराबारको काम सुरु भएको छ । स्थानीय सरकारसँगको साझेदारीमा विश्व खाद्य कार्यक्रम, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति थालिएको छ । स्थानीय विकास पूर्वाधार सहयोग कार्यक्रमका इन्जिनियर शैलेश शर्माका अनुसार विद्युत् कुलो मर्मत, तटबन्धन, घेराबार पाँच वटा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिने गरी थालिएको छ ।

बारेकोट गाउँपालिका–३ वडा कार्यालयदेखि मुल्सामसम्म सडक निर्माण स्थानीय पूर्वाधार सहयोग कार्यक्रमले ८४ लाख ३३ हजार ७६० रुपियाँ, बारेकोट–७, स्याला खोला सडक स्तरोन्नति गर्न ३२ लाख चार हजार ३६३ रुपियाँ, सोही वडाको कार्कीज्युलादेखि वडा कार्यालयसम्म सडक स्तरोन्नति गर्न ३१ लाख ९८ हजार ५४९ रुपियाँको लागतमा निर्माण समितिसँग सम्झौता गरी काम सुरु भएको छ । यस्तै बारेकोट गाउँपालिका–२, लिम्सा, कुजे खोलादेखि रोकायगाउँसम्मको सडक स्तरोन्नतिका लागि ५२ लाख ६९ हजार आठ सय, सोही वडाको सेरी सडक निर्माणका लागि ३१ लाख ६६ हजार ३८० रुपियाँको लागतमा सम्झौता गरी स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो ।

बारेकोट गाउँपालिका–३, गाग्रा खोला लघु जलविद्युत् आयोजनाको कुलो मर्मतका लागि २८ लाख ५८ हजार ११६, वडा नं। ४ को जडीबुटी भवनको घेराबारका लागि छ लाख ८९ हजार १३३, वडा नं। ८, सेपु खोला तटबन्धनका लागि १९ लाख २६ हजार ८१७ रुपियाँको लागतमा निर्माण समितिसँग सम्झौता गरी काम अघि बढाइएको छ । स्थानीय सरकारले ट्र्याक खोलेर अलपत्र परेका सडक स्तरोन्नतिको जिम्मा विश्व खाद्य कार्यक्रमले लिएपछि सरकारलाई सहयोग पुगेको छ ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

गाउँपालिकासँग सडक सञ्जाल नजोडिएको मुल्साममा सडक पुग्ने भएपछि बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले विश्व खाद्य कार्यक्रमलाई धन्यवाद दिनुभयो । सडक स्तरोन्नतिको काम सम्पन्न भएपछि ग्रामीण बस्तीका सर्वसाधारणको गाडी चढ्ने सपना पूरा हुने उहाँको भनाइ छ ।

बारेकोट गाउँपालिका–५ का केशव रोकायले पालिकासँग सडक सञ्जाल नजोडिएका गाउँबस्तीका सडक निर्माणको काम सुरु भएपछि गर्भवती, सुत्केरी, दीर्घरोगीलाई उपचारका लागि अस्पताल ल्याउन, स्थानीय तहमा सेवा लिन आउने सेवाग्राहीलाई सहज हुने बताउनुभयो । भौगोलिक विकटता दुर्गम बस्तीमा सडक निर्माणको काम सुरु भएपछि स्थानीयवासी खुसी छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

फिरौती माग्ने दुई पक्राउ

Next Post

खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान

खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?