ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान

News Desk by News Desk
१०:५५ बिहान, माघ २७, २०८०
खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान
368
सेयर
367
VIEWS
ShareTweetSendShare

कालीकोट माघ २७ गते ।
कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका छन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।

कात्तिकरमङ्सिरमा छरिएका गहुँ र जौ केही ठाउँमा छर्दाखेरिको चिसो माटोका कारणले उम्रिए पनि जहाँ सुक्खा जमिन थियो उक्त ठाउँमा अझै उम्रिएको छैन । माघ महिना सकिन लाग्दा पनि पानी नपर्दा यहाँका नागरिकले छरेको हिउँदे बाली सुकेर पहँेलो भएको छ । छिटफुट परेको पानीले बालीलाई केही पनि राहत नगरेपछि उम्रिएको गहुँ र जौ सुक्न थालेको कृषकको गुनासो छ ।

पलाँता–१ का छत्र कार्कीले आजसम्म पानी नपरेकाले भोकमरी हुने पक्का जस्तै भएको बताउनुभयो । जहिले पनि माघमा पर्ने पानीको आस हुन्थ्यो, यसपालि पानी नै नपरेका कारण पलाँतामा भोकमरीको समस्या हुने कार्कीको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिउँदे बाली लगाउँदा रहेको चिसोको आँतले बाली हरियो जस्तै देखिए पनि भित्रबाट सुकेर पहेँलो हुँदै गएको छ ।” पलाँता–४ का जयमल बुढाले अब हिउँदे बालीको आस मरिसकेको बताउनुभयो । अहिलेसम्म पानी नपरेका कारणले राडुनेटा, खिन, मुजुवाडालगायतका बाली उत्पादन हुने क्षेत्र पूरै उजाड भइसकेको बुढाको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

पाँच सडकको एकै पटक स्तरोन्नति

Next Post

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी
समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

१:५३ मध्यान्ह, जेष्ठ ३२, २०८२
अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण
समाचार

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

६:४५ बिहान, जेष्ठ ३२, २०८२
बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास
समाचार

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

१२:०० बिहान, जेष्ठ ३२, २०८२
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो
समाचार

एक लाखभन्दा बढी घरमा खानेपानी

१२:०० बिहान, जेष्ठ ३२, २०८२
विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
समाचार

विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

८:०२ बिहान, जेष्ठ ३१, २०८२
बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान
समाचार

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

११:४३ मध्यान्ह, जेष्ठ ३०, २०८२
राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन
समाचार

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन

११:२८ मध्यान्ह, जेष्ठ २९, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
Next Post
जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

जिल्ला प्रशासन कार्यालयद्धारा बाँकेमा बजार अनुगमन तीब्र

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

कोहलपुर प्रादेशिक महोत्सवः दोस्रो दिन टिका सानु कमल खत्री र कृष्ण रेउलेले तताए कोहलपुर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain
5:20 am7:17 pm +0545
Feels like: 32°C
Wind: 10km/h E
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
MonTueWed
35/27°C
35/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?