ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कामविहीन बन्यो जमुनाहको पर्यटन सूचना केन्द्र

News Desk by News Desk
१०:२४ बिहान, चैत्र २५, २०८०
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
414
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके चैत २५ गते ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको प्रवेशद्वार सँगै पर्यटन सूचना केन्द्र रहेको छ । प्रदेश सरकार मातहत रहेको सूचना केन्द्रमा सेवाग्राही शुन्य प्रायः हुने गरेको छ ।

अध्यागमन जस्तै कामविहीन उक्त कार्यालयमा पर्यटक लागि सूचना दिने कुनै सामाग्री राखेको पाइँदैन । जमुनाह नाका भारत तथा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिदा उनीहरूलाई सूचना केन्द्र मार्फत जानकारी लिन सहज हुनसक्छ । तर, सूचना केन्द्रमा कुनै त्यस्तो जानकारी रहेको पाइँदैन । फाट्टफुट्ट आउने भारतीय नागरिक सूचना केन्द्र छिरिहाले मौखिक रूपमा नै कर्मचारीले जानकारी दिने गरेका छन् ।

औपचारिकताका लागि मात्रै पर्यटन सूचना केन्द्र सञ्चालन गरिएको जस्तो त्यहाँ पुग्दा जो कोहीले अनुभव गर्न सक्छन् । देश सरकारले पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, बिस्तार प्रवद्र्धन तथा संरक्षण र पर्यटन सेवा सुविधा बिस्तार गर्न समन्वय तथा सहजीकरण गर्न पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद् सञ्चालनमा ल्याएको हो ।

परिषद्ले पर्यटक तथ्यांक संकलन र अभिलेखिकरण गर्ने, जनशक्ति विकास गर्ने, आवश्यक नयाँ जनशक्ति तयार गर्ने र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने लगायतका कार्य गर्ने भएपनि जमुनाह स्थित सूचना केन्द्र गतिविधिको कुनै सूचना पाइँदैन । नेपालको बाँके भारत उत्तर प्रदेश सँग जोडिएको जिल्ला हो ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

धार्मिक पर्यटकहरू उल्लेख्य मात्रामा भारतबाट दैनिक जसो नेपाल आउँछन्  । काठमाडौं स्थिति पशुपतिनाथ देखि मानसरोवर जानेहरूले समेत यो रुटका प्रयोग गर्छन्। तर, पर्यटन सूचना केन्द्रमा भारतीय धार्मिक तथा घुम्न आउने पर्यटक जानकारी लिन पुगेको पाइँदैन । दुई जना करार कर्मचारी मात्रै रहेको जमुनाह नाकाको पर्यटन सूचना केन्द्र कामविहीन जस्तो देखिन्छ ।

नेपाल प्रवेशको द्वारमै पर्यटन सूचना केन्द्रको कार्यालय रहेपनि मेटिएको बोर्डका कारण पनि नेपाल भित्रिने पर्यटकले सूचना लिन त्यहाँ नपुगेको हुनसक्ने अनुमान गरिन्छ । सीमित जनशक्ति र सानो ठाउँमा सञ्चालित सूचना केन्द्रबारे नेपाल भित्रिने पर्यटकले जानकारी पाउने अवस्था नै देखिंदैन ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताए । ‘सूचना केन्द्र क्रियाशिल भएको भए कोहलपुर पुगेपछि रुट परमिट चाहिन्छ भन्ने कोहलपुर पुगेपछि थाहा पाउँदैन थिए’, उनले सीमानामा पर्यटन प्रहरीको समेत आवश्यकता औंल्याउँदै भने, ‘सीमामा पर्यटन प्रहरी भए अझ सजिलो हुन्थ्यो ।’

ADVERTISEMENT
Share169Tweet102SendShare
Previous Post

अनाथ बालबालिकालाई कपडा सहयोग

Next Post

तरकारी खेतीबाट रोजगारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
तरकारी खेतीबाट रोजगारी

तरकारी खेतीबाट रोजगारी

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 26°C
Wind: 3km/h WNW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?