ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता

News Desk by News Desk
९:२८ बिहान, चैत्र २७, २०८०
खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
बाँकेको खजुरा गाउँपालिकामा तीन दिने पालिका स्तरीय जुडो प्रतियोगिता तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ सेमिनार आजदेखि सुरु हुने भएको छ । प्रतियोगिता यही २९ गतेसम्म चल्नेछ । मंगोलियन जुडो क्लबले खजुरा गाउँपालिकाको सहयोगमा गर्ने प्रतियोगिता तथा सेमिनारलाई दुई चरणमा विभाजन गरिएको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विजय गुरुङले पहिलो दिन २७ गते खजुरा गाउँपालिकाका जुडो खेलाडीको सहभागितामा प्रतियोगिता हुने जानकारी दिए । उनका अनुसार पहिलो दिनको विजयी प्रतियोगीलाई प्रथम, द्धितीय र तृर्तियलाई पुरस्कार प्रदान गरिनेछ । यस्तै दोस्रो चरणमा चैत २८ र २९ गते प्रथम लुम्बिनी प्रदेश स्तरीय जुडो कोचिङ सेमिनार हुनेछ । यसमा बाँकेसहित बर्दिया, दाङ, रुपन्देही र प्यूठानबाट खेलाडी सहभागी हुने तय भएको प्रचार–प्रसार संयोजक बिक्रम बुढाक्षेत्रीले बताए । उक्त प्रतियोगितामा ६ जना प्रशिक्षकसहित ७५ जना खेलाडी सहभागि हुनेछन् ।

राष्ट्र र स्वास्थ्यका लागि खेलकुद नाराका साथ क्लबले खजुरालाई जुडोको हब बनाउन लागि परेको जनाइएको छ । युवा तथा बालबालिका लागूऔषधको चंगुलमा फसिरहेको अवस्थामा उनीहरुलाई खेलतर्फ आकर्षित गर्ने क्लबको लक्ष्य रहेको समेत अध्यक्ष गुरुङले बताए । किड्स फेस्टिवल २०२२ कान्ति आरोग्य हस्पिटल संघका उपाध्यक्ष नकुल खत्रीले खेलाडीहरुको आय आर्जनको स्रोत सुनिश्चित नभएका कारण विदेश पलाएन हुनुपर्ने बाध्यता आएको बताए ।

उनले खेलप्रति युवाको आकर्षण कम हुँदै गएको र सबै क्षेत्रमा खेलाडीको संख्या घट्दो क्रममा रहेको बताए । क्लबले २०६६ सालमा पहिलो पटक खजुरामा हालको लुम्बिनी प्रदेशका जिल्लालाई समेटने गरी प्रथम जुनियर जुडो प्रतियोगिता आयोजना गरेको थियो, भने २०७९ सालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेटेर दोस्रो जिल्ला स्तरीय जुनियर जुडो प्रतियोगिता सञ्चालन गरेको थियो ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी

Next Post

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
Next Post
धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?