ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी

२२ वर्षिय छोरा अरबी खाँको घाँटी रेटेर हत्या भएपछि उनको आमाको आँखाबाट आँशु रोकिएको छैन

News Desk by News Desk
७:२९ मध्यान्ह, चैत्र २६, २०८०
अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी
919
सेयर
911
VIEWS
ShareTweetSendShare

बाँके चैत २६ गते ।
नेपालगन्ज उपमहानगरपालिका २१, विर्ताका अरबी खाँको हत्या भएको नौँ दिन वित्दासमेत अपराधि फेला नपरेपछि परिवारका सदस्यले प्रहरीको अनुसन्धान माथि आशंका गरेका छन् । घटना भएको नौँ दिन वित्दासमेत अपराधि फेला नपरेपछि परिवारका सदस्य थप पीडित भएका छन् ।

चैत १८ गतेको राती विर्ताका २२ वर्षिय अरबी खाँको सुनियोजित तरिकाले हत्या भएको थियो । उनको शव घरदेखि एक किलोमिटर टाढा इट्टा भट्टा नजिक फेला परेको थियो । घाँटी रेटेर हत्या भएको अवस्थामा चैत १९ गते विहान करिव १० बजे फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको नाममा परिवारका सदस्यलाई झुक्याइरहेको मृतक अरबीका काका अब्दुल रहमान खाँले बताए । उनले प्रहरीले अनुसन्धानमा लापरवाही गरेको गुनासो गर्दै प्रहरीले चाहेमा तत्काल पक्राउ गर्न सक्ने बताए । ‘अनुसन्धान भइरहेको छ नआत्तिनुस भनेर प्रहरीले आश्वासनमात्र दिन्छ ।

नौँ दिन वित्दासमेत पक्राउ नगर्नुले प्रहरीको अनुसन्धानमाथि आशंका गर्ने ठाउँ उब्जिएको छ,’ उनले भने, ‘प्रहरीले सक्दैन भने हामी पत्ता लगाउँछौँ र कारवाही पनि हामीले नै गर्छौँ ।’
बास्तविक अपराधि पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गरेका छन् । बास्तविक अपराधि फेला नपर्दासम्म शव नबुझ्ने मृतकका हजुर बुवा रञ्जित खाँले बताए । उनले भने, ‘नातीको हत्यामा संलग्न ब्यक्ति पक्राउ नपर्दासम्म शव बुझ्दैनौँ । चाहे वर्ष दिन किन नवितोस ।’
बाँके प्रहरीबाट अनुसन्धान गर्न नसकेपछि सिआइवीको टोली मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थप अनुसन्धानका लागि सिआइवीको टोली मगाउन परिपत्र गर्न लागेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । ‘सिआइवीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ । थप अनुसन्धान गर्न आवश्यक परेको खण्डमा सिआइवीको टोलीलाई बोलाउने तयारी छ,’ डिएसपी डाँगीले भने ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

२२ वर्षिय छोरा अरबी खाँको घाँटी रेटर हत्या भएपछि उनको आमाको आँखाबाट आँशु रोकिएको छैन । उनी घरिघरि अर्ध चेत भएर ढल्छिन् । बेहोसीमै बरबराउँछिन् । छोराको नाम लिएर बोलाउँछिन् । छोरालाई फर्काई दिनु भन्दै अल्लाहसँग पुकार गर्छिन् । विभत्स तरिकाले हत्या भए पछि खाँ परिवार मात्र नभई पुरै गाउँ अहिले शोकमा छ ।

हत्यामा संलग्न ब्यक्तिको पहिचान हुन नसकेपछि मृतक अरबी खाँको परिवार थप पीडामा छ । खाँ परिवार राम्रोसँग निदाउन र खान सकेको छैन । रमजानको रोजा पनि बस्न छाडेका छन् । ‘१९ औं रोजासम्म ब्रत बस्यौँ । शव फेला परेको दिनदेखि खाना खाने त परको कुरा भयो, घरमा चुल्होसमेत बलेको छैन,’ बाजे रञ्जित खाँले भने, ‘घरमा रुवाबासी छ । खाना पाक्ने र खाने कसरी ।’

ADVERTISEMENT
Share372Tweet228SendShare
Previous Post

किसानको माटो परीक्षण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Next Post

खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
Next Post
खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता

खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?