ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

News Desk by News Desk
९:३५ बिहान, चैत्र २७, २०८०
धुलाम्य सडकलाई व्यवस्थित गर्न माग
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने सडक धुलाम्य र कष्टकर बनेको भन्दै सडकलाई तत्काल व्यवस्थित गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ । तत्काल समस्याको समाधान नभए चक्का जाम गरेर आन्दोलन समेत गरिने बताइएको छ ।

राप्तीसोनारी गाउँपालिका ६ का अध्यक्ष लवराज खरेलले राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४, ५, ६ र ७ का नागरिक र सिङ्गो नरैनापुर गाउँपालिकाका नागरिकहरु सदरमुकाम नेपालगन्जसम्म आवतजावत गर्दा राप्ती नदीस्थित सडक खण्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र उक्त सडकमा यात्रा गर्दा धुलाम्य र कष्टदायी बन्नुपरेको भन्दै सम्बन्धित सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइएको बताए ।

अध्यक्ष खरेलले राप्ती नदीको पूर्व भागमा निर्माणाधिन अवस्थामा रहेको राप्ती नदी पुल निर्माण कम्पनीले चलन चल्तीमा रहेको बाटो पुल निर्माण सहजताका लागि बन्द गरी बैकल्पिक सडकमार्फत् डाइभर्सन गरेर सञ्चालन गराएको बताए । उनले डाइभर्सन गरिएको सडकमा यातायात सञ्चालन गर्दा धुलाम्य हुने गरेको, वातावरणसमेत प्रदूषण भइरहेको, मानव स्वास्थ्यमा गम्भीर असर पुगीरहेको बताए ।

उनले निर्माण कम्पनीसँग बारम्बार सो सडक क्षेत्रमा ग्राबेल गर्न र समय समयमा पानी छर्केर धुलाम्य हुन र कष्टदायी यात्रा हुनबाट जोगाउनका लागि आग्रह गरेपनि सुनुवाई नभएको जानकारी दिए । डाइभर्सन गरिएको सो सडकमा यात्रुहरु पैदल हिँड्नसमेत नमिल्ने भएको वडाअध्यक्ष खरेलले बताउनुभयो ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

उक्त क्षेत्रमा साना सवारी साधनलाई समेत ओहोरदोहोर गर्न समस्या हुने र कतिपय सवारी साधनहरु बिचमै बिग्रने गरेको पनि बताए । राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधिन सो पुलको निर्माणका लागि लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी काम अगाडी बढाएको हो । ७ सय मिटर लम्बाई रहेको उक्त पुल निर्माण गर्न कम्पनीले भ्याटसहित १ अर्व १८ करोडमा ठेक्का सम्झौता गरेको ईन्जिनियर पटेलले जानकारी दिए ।

५३ महिनामा पुल निर्माण गरिसक्ने गरी गत माघ महिनामा ठेक्का सम्झौता भएको उनले बताए । हुलाकी राजमार्ग अन्तर्गत पर्ने राप्ती नदीस्थित सो सडक खण्डमार्फत् राप्तीसोनारीका केही वडा तथा नरैनापुर गाउँपालिकाका बासिन्दाले ओहोरदोहोर गर्ने गर्दछन् । सो सडकमा राप्ती नदीको पूर्वभागमा सञ्चालन गरिएका क्रसर उद्योगहरुबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौंको संख्यामा ओहोरदोहोर गर्ने गर्दछन् ।

साथै पछिल्लो समयमा नेपालगन्जबाट अगैया जाने सवारीसाधनहरुले पनि सोही सडक रोज्ने गरेका छन् । सडकको उक्त खण्डमा ओहोरदोहोर गर्ने यात्रु तथा सवारी साधनहरुले दैनिक रुपमा सास्ती खेप्ने गरेका छन् ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

खजुरामा आजदेखि पालिका स्तरीय जुडो प्रतियोगिता

Next Post

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

फिरौती माग्ने दुई पक्राउ

गोली प्रहार गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?