ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दासको अभिव्यक्तिप्रति मुस्लिम संघसंस्थाको आपत्ती, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

News Desk by News Desk
१०:०० बिहान, बैशाख ४, २०८१
दासको अभिव्यक्तिप्रति मुस्लिम संघसंस्थाको आपत्ती, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
438
सेयर
437
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ४ गते ।
पर्सा घटनालाई लिएर बाँकेका मुस्लिम संघसंस्थाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गएको २९ गते नेपाली मुस्लिम अफ्नो पर्व इदुल फित्रको खुसी मनाइ रहेको बेला विरगन्ज, पर्सा जिल्लाका न्यायाधीश कमल नारायण दासले मुस्लिम समुदायको धार्मिक आस्थामा चोट पुर्याउनेगरि इस्लाम धर्मका पैगम्बर, शान्ती दुत हजरत मुहम्मद स. माथीसमाजिक संजालमा काट्न सहित अभ्द्र र कपोकल्पित लान्छना लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले बाँके सिडिओ कार्यालयमाफर्त प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । उनीहरुले दासको अभिव्यक्तिले मुस्लिम समुदायलाई मर्महित तुल्याएको उल्लेख गरेका छन् ।

मुस्लिम समाज बाँकेका अध्यक्ष अब्दुल हकिम हल्वाई, फैजुन्न्वी जामा मस्जिद तथा इदगाह सन्चालक समितीका महासचिव इरफान सिद्दिकी, केन्द्रिय मोहरम पर्व तथा कर्बला व्यवस्थापन समिती बाँकेका अध्यक्ष अध्यक्ष गुलाम हुसेन हल्वाइले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

ज्ञापनपत्रमा लेखिएको छ –‘उल्लेखित वाक्यांशबाट नेपालमा वस्ने सम्पुर्ण नेपाली मुस्लमान तथा कुनै पनि धर्मलाई सम्मान गर्ने स्वतन्त्र व्यक्तिहरु धेरै दुखित भएका छौ। समाजिक संजालमा उक्त समाचार निकाल्ने नि वर्तमान सर्वोच्चको न्यायाधीश कमल नारायण दासको मनघणत लेखौट बाट वर्तमान संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लघन भएको छ। प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमल नारायण दासले सविधानको खिलाफ जानु भएको छ।

निजको समाचारबाट वर्तमान नेपाली समाजमा कलह र अशान्तिको वातावरण सृजना गरी दिएको छ उक्त समाचारवाट कुनै पनि समयमा शान्तिपुर्वक वसेको नेपाली मुस्लमानमा आवेशको लहर उत्पन्न हुन सक्छ।’ उनीहरुले छानविनको समेत माग गरेका छन् ।

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

अगाडि भनिएको छ–‘वर्तमान गृहमन्त्री ज्यूलाई हामी नेपाली मुस्लमानको दुखमा सहभागी भई अविलम्ब यहि छानविन गर्नुको साथै हाम्रा इंश्वरिय दुत पैगम्बर मुहमद सको चरित्र हत्या गर्ने व्यक्ति उपर आवश्यक कार्यवाहीको निर्देशन सम्बन्धित निकायमा दिनुका साथै हामी नेपाली मुस्लिमहरुको सवैधानिक जिउ ज्यान तथा हाम्रा मस्जिद, मदर्सा धार्मिक स्थलको सुरक्षाको साथै शान्ती पुवर्क बाच्न र आफ्ना आस्था अनुसार कार्य गर्न पाउने व्यवस्था समेतको सम्बन्धित निकायमा आदेश निदेश हुने सम्मानित प्रधानमन्त्री ज्यू समक्ष यो ज्ञापन पत्र पेश गरेका छौ ।’

ADVERTISEMENT
Share176Tweet109SendShare
Previous Post

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Next Post

अवैध भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
अवैध भन्सार छलिको सामान बरामद

अवैध भन्सार छलिको सामान बरामद

अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा

अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?