ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्ती नदिमा बाढी खतरा सतहभन्दा माथि : जोखिम मोलेर बाढीबाट दाउरा झिक्दै स्थानीय

News Desk by News Desk
६:३७ मध्यान्ह, असार २२, २०८१
राप्ती नदिमा बाढी खतरा सतहभन्दा माथि : जोखिम मोलेर बाढीबाट दाउरा झिक्दै स्थानीय
474
सेयर
473
VIEWS
ShareTweetSendShare

बाँके असार २२ गते ।
राप्ती नदिमा पानीको सतह खतराको सतहभन्दा माथि आएको छ । जल तथा मौसम विज्ञान विभाग जल मापन कार्यालय कुसुमका अनुसार राप्ती नदिको कुसुममा पानीको सतह ८ दशमलव ०३ मिलिमिटर पुगेको छ ।

बर्षात जारी रहेकोले पानीको सतह बढ्ने क्रम जारी रहेको जल मापन केन्द्रले जनाएको छ । कुसुमस्थित राप्ती नदिमा पानीको सतह ६ दशमलव ५ मिलिमिटर पुगे खतरा मानिन्छ ।

उक्त बाढीले राप्तीसोनारी गाउँपालिकाको बैजापुर, कचनापुर, बिनौना, टेपरी, फत्तेपुर, पिप्रहवा, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, पिप्रहवा, खडैचा लगायतका क्षेत्र डुवानमा पर्ने खतरा रहन्छ ।

कुसुमस्थित बाढी होलिया, पिप्रहवा र खडैचा पुग्न चार घण्टा लाग्छ । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन बाँके प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

बाढी बढेपछि डुडुवा गाउँपालिका १ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उता, राप्ती नदिमा आएको उर्लदो बाढीको प्रवाह नगरि डुडुवा गाउँपालिका ४ र ५ का सर्वसाधारण बाढीले बगाएर ल्याएको दाउरा झिकिरहेका छन् । बाढीले बगाएर ल्याएको दाउरा झिक्न बालबालिका, बृद्धबृद्धा समेत राप्ती नदिस्थित सिधनियाघाट पुगेका छन् ।

दाउरा झिक्न गएका स्थानीयलाई बाढीले बगाउने खतरा रहेकोले त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएका छन् । प्रहरीले जोखिम मोलेर बाढीबाट दाउरा नझिक्न आग्रह गरे पनि सर्वसाधारणले नमानेको प्रहरीको भनाई छ ।

ADVERTISEMENT

Share190Tweet118SendShare
Previous Post

राप्ती तटिय क्षेत्रमा साइरन बज्यो

Next Post

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

बबई नदीको पुल भत्कियो, हिँडडुल गर्न बन्द

बबई नदीको पुल भत्कियो, हिँडडुल गर्न बन्द

सप्तकोशीमा बाढीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोशीमा बाढीको बहाव उच्च, सबै ढोका खोलियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:10 am6:07 pm +0545
Feels like: 34°C
Wind: 6km/h W
Humidity: 78%
Pressure: 1007.79mbar
UV index: 0
WedThuFri
32°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?