ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

अनुदानमा बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा

News Desk by News Desk
६:३९ बिहान, साउन ७, २०८१
अनुदानमा बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा
389
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके साउन ७ गते ।
बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गरेको छ ।

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०–०८१ को वार्षिक बजेटमार्फत ११ वटा कृषक समूह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा वितरण गरेको हो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले ई–लोडिङ अटोरिक्साको चाबी सम्बन्धित किसानहरूलाई हस्तान्तरण गर्दै पालिकाका अधिकांश मानिस कृषिमा निर्भर रहेकोले स्थानीय सरकारले किसानको उत्पादन बढाउन तथा बजारीकरणका लागि विशेष रूपमा जोड दिँदै आएको बताए ।

गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठुलो परिमाणमा बजेट विनियोजन गर्दै आएको र किसानले आफ्ना कृषि उत्पादनलाई सहज रूपमा ढुवानी गर्न सकुन् भन्ने उद्देश्यले विभिन्न कृषक समूहलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको बताए । कृषि उत्पादनलाई कोहलपुर र नेपालगन्ज पु¥याउन समस्या हुने गरेकोमा ई–लोडिङ अटोरिक्सा पाएपछि अब सहज हुने बैजनाथ गापाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

उनले ढुवानीका साधनको अभावमा धेरै किसानले आफ्नो उत्पादनलाई नजिकको बजारसम्म पु¥याउन नसकेको जानकारी पाएपछि ई–लोडिङ अटोरिक्सा वितरण गरिएको बताए । ई–लोडिङ अटोरिक्सा पाएका किसान र समूहले आफ्नो उत्पादनलाई ढुवानी गर्नुका साथै अन्य किसानको उत्पादनलाई पनि भाडामा ढुवानी गर्नसक्ने हुँदा समूहको आय समेत वृद्धि हुने कृषि शाखा प्रमुख विश्वकर्माले बताएका छन् ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

बाँकेमा उद्योग–व्यवसाय दर्ता घट्यो, बन्द हुनेको संख्या बढ्यो

Next Post

भेरी अस्पतालमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
भेरी अस्पतालमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

भेरी अस्पतालमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

कर्णाली र बबई नदीले वर्सेनि बगाउँछ करोडौँको काठ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?