ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अवैध सामान बरामद काण्डः तस्कर त्रर्सिन्छन् अनि प्रहरीलाई लाइन दिन्छन्

News Desk by News Desk
११:५८ बिहान, साउन ११, २०८१
बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?
586
सेयर
585
VIEWS
ShareTweetSendShare

बाँके साउन ११ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ बागेश्वरी मन्दिर नजिकैबाट प्रहरीले भन्सार छलिको साढे ६ लाख बढीको अवैध सामान बरामद गर्यो । बच्चाका सुट, टिसर्ट, काचो कपडा लगायतको ६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको अवैध सामान बुधवार प्रहरीले बरामद गरेको जानकारी गराएको छ ।

उक्त सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । भन्सार छलिका सामानहरु यसरी बरामद हुनु राम्रो कुरा हो ।

यसले अवैध तस्करी नियन्त्रणसँगै राजश्वलाई समेत सकारात्मक प्रभाव पार्छ । प्रहरीले भन्सार छलिको अवैध सामानहरु नेपाल प्रवेश गर्नै दिनु हुदैन । तर पनि बाँकेमा यो श्रृंखला रोकिन सकेको छैन । प्रहरीले विशेष सूचनाका आधार भन्दै घरबाटै सामान अवैध करार गराएर बरामद भन्ने गरेको छ । प्रहरीको यो छापामार शैलीप्रति भने व्यापारीहरुले चित्त बुझाएका छैनन् ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

एकजना व्यापारीले भने–‘प्रहरीलाई लाइन नदिने हो भने घरभित्रको वैध सामानलाई समेत अवैध भनेर बरामद गर्ने स्थिति सिर्जना भएको छ ।’ पसल वा घरभित्र छापा मार्दा स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतको रोहवर राखिनुपर्ने भएपनि प्रहरीले वलजफ्ती गर्ने गरेको ती व्यवसायीले बताए ।

घुमुवाले लाइन लिएर भन्सारबाट अवैध सामानहरु भित्रिने गरेको छ । त्यही सामानमा प्रहरीले आफ्नो भाग खोज्ने गरेको छ । भाग नपाए घरभित्रैबाट सामान बरामद गर्ने गरेको छ ।

यहाँसम्मकी घुमुवा र नेपाल प्रहरीका दुवैलाई लाइन दिनुपर्ने अवस्था सिर्जना भएको भुक्तभोकी व्यवसायीहरु बताउँछन् । ‘एक जना व्यापारीले भने यहाँ त त्रिपल लाइन दिनुपर्छ हजुर घुमुवा, नेपाल प्रहरी र सशस्त्र प्रहरी । नत्र त वैध सामानलाई पनि अवैध बनाइदिन्छन् ।’

ADVERTISEMENT

घुमुवा र चौकी इन्चार्जहरुले तस्करहरुलाई त्रर्साउनलाई मात्रै अवैध सामान बरामद गर्ने गरेको प्रहरीकै अधिकारीहरु बताउँछन् । सामान बरामद हुन थालेपछि तस्करहरु लाइन मिलाउन आउने भएकाले प्रहरी पोष्टका इन्चार्जहरु अवैध सामान बरामद गरेको देखाउन हानथाप गर्ने गरेको ती प्रहरी अधिकारीले बताए ।

त्यसो गरियो भने तस्करहरु लाइन दिन कार्यालयमै आउँछन् । पछिल्लो समय सीमा क्षेत्रका प्रहरी इन्चार्जहरुले तस्करसँगको मिलेमत्तोमा व्यापक अवैध तस्करी गराइरहेको पाइएको छ ।

 

Share235Tweet146SendShare
Previous Post

७५ करोड भन्दा बढी मूल्यको जडीबुटी नेपालगन्जबाट निकासी

Next Post

मध्यपहाडी लोकमार्ग र विद्युत् सेवा अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मध्यपहाडी लोकमार्ग र विद्युत् सेवा अवरुद्ध

कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

कर्णालीमा साधारण खर्च कटौती, पुँजीगत खर्च वृद्धि

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?