ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

News Desk by News Desk
१२:२८ बिहान, साउन १२, २०८१
सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बर्दिया साउन १२ गते ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ । सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि सेवा केन्द्रमा नरहेको पाइएको हो ।

तत्कालिन अध्यक्ष पौडेलले २०६३ सालमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासले दिएको एम्बुलेन्स आफ्नो कार्यकालपछि नदेखेको भन्दै आफुले एम्बुलेन्सको खोजि गरिरहेको पैरवीलाई बताए । उनले भने,–‘यदि एम्बुलेन्स गैर कानुनी तरिकाले बेचविखन वा लिजमा कसैले दिएको छ भने उनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ, यो गलत कार्य हो ।’ पूर्व अध्यक्ष पौडेलले भने, –‘त्यो एम्बुलेन्स काहाँ गयो ? बेचविखन भयो कि, कुनै सम्झौता गरि कसैले लिजमा लग्यो की ? यो विषयमा अनुसन्धान गर्न जरुरी छ । एम्बुलेन्सको एक–एक हिसाब सेवा केन्द्रले गुलरियावासीलाई देखाउनु पर्छ ।

यस विषयमा मैले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालसँग बृहत छलफल गरेको छु । उनले मलाई यस विषयमा गहन अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने आश्वसन समेत दिएको बताए । सेवा केन्द्रका अध्यक्ष उमेश मलिकले एम्बुलेन्सको विषयमा आफुलाई केहि थाहा नभएको बताए । उनले भने, अमर बहादुर खड्का अध्यक्ष हुँदा एम्बुलेन्स नेपालगञ्ज स्थित कुनै फामेर्सीमा दिएको कुरा सुनेको थिए ।

हालसम्म कुनै किसिमको आम्दानी हिसाव देखिएको छैन् । एम्बुलेन्स दिदाको बखतमा कुनै सम्झौता भए÷नभएको मलाई थाहा छैन् । उक्त केन्द्रमा विगत तिन वर्ष देखि कार्यरत जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार मिना थापाले आफु आएदेखि एम्बुलेन्स नदेखेको र एम्बुलेन्सको कुनै आयस्रोत नरहेको बताए । उनले विगत सात बर्ष देखि संस्था नवीकरण समेत नभएको जानकारी गराए । समाजसेवाको उद्देश्यले स्थापना भएको संस्थामा अनियमित भएपछि त्यसबारे सबैको ध्यान र चासो बनाउनुपर्ने स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

कर्णालीमा साधारण खर्च कटौती, पुँजीगत खर्च वृद्धि

Next Post

सत्तामा पुगेपछि लुम्बिनीमा कांग्रेस र एमालेभित्र कलह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

सत्तामा पुगेपछि लुम्बिनीमा कांग्रेस र एमालेभित्र कलह

राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?