ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिनीको आयात घट्दा राजस्वमा भारी गिरावट

News Desk by News Desk
१२:०७ बिहान, साउन २२, २०८१
चिनीको आयात घट्दा राजस्वमा भारी गिरावट
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके साउन २२ गते ।
नेपालगन्ज नाकाबाट हुँदै आएको चिनीको आयात गत आर्थिक वर्ष २०८०÷८१ मा घटेको छ । विगतका वर्षमा हरेक वर्ष ठुलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आए पनि गत आवमा भने चिनीको आयात धेरै ठुलो परिमाणमा घटेको पाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०७९÷८० मा यो नाकाबाट एक अर्ब ५४ करोड ६५ लाख ५६ हजार रुपियाँको १५ लाख ४६ हजार ५२६ किलो चिनी आयात भएकोमा गत आव २०८०÷८१ मा १० करोड ७२ लाख आठ हजार रुपियाँको दुई लाख २५ हजार ६४३ किलो मात्र चिनी आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आवको तुलनामा गत आवमा चिनीको आयात १३ लाख किलोभन्दा बढी घटेको देखिएको बताए । उनले यसरी चिनीको आयात घट्दा भन्सार कार्यालयको ८८ करोडभन्दा बढी राजस्व गुमेको जनाउँदै अघिल्लो आव २०७९÷८० मा चिनी आयातबाट ८८ करोड ६५ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा गत आव २०८०÷८१ मा सो घटेर ५० लाख ८० हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको बताए ।

उनले यसरी गत आवमा चिनीको आयात यति धेरै किन घट्यो ? त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै अवैध आयात र चोरीपैठारी बढेकाले पनि वैध आयात घटेको हुन सक्ने बताए । उता प्रहरीले केही दिनको फरकमा पटक पटक भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी बरामद गर्दै आएको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

केही महिनाअघि प्रहरीले भारतबाट तस्करी गरेर ल्याई नेपाली बोरामा भरेर बिक्रीका लागि राखिएको धेरै ठुलो परिमाणको चिनी बरामद गरेको थियो । दुई दिनअघि पनि प्रहरीले १६ क्विन्टल अवैध चिनी नेपालगन्जबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यी घट्नाबाट पनि चिनीको अवैध आयात र तस्करी नियमित रूपमा भइरहेको र सोही कारणले वैध रूपमा हुँदै आएको आयात घटेको र ठुलो परिमाणको राजस्वसमेत गुमेको स्थानीय नागरिकको गुनासो छ । नेपालगन्ज–११ का जावेद राईले चिनीको अवैध तस्करी र चोरी निकासी अत्यधिक बढेकाले वैध रूपमा हुँदै आएको आयात ह्वात्तै घट्न गएको बताए । उनले सो सम्बन्धमा गहिरिएर छानबिन हुनुपर्ने माग पनि गर्नुभयो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

१२ सय लिटर भारतीय दूध नष्ट

Next Post

आज दिउँसो अति भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो अति भारी वर्षाको सम्भावना

संस्थाको घरजग्गा श्रीमतीलाई पास

संस्थाको घरजग्गा श्रीमतीलाई पास

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

नेपालगन्ज नाकाबाट ५२६ जनाको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?